Press Chautari.com http://www.presschautari.com/ Press Chautari :: www.presschautari.com :: Online News Portal from Nepal, Political News, Sport News, Interview, Video News, Audio, Filmi News, Poems, Science, Entertainment News from Nepal, One of the best news portal in Nepal न्युयोर्कमा २५५७औ बुद्ध जयन्ती कार्यक्रम भब्य रुपमा सम्पन्न ! http://www.presschautari.com/news_details.php?newsid=5887 मे २६, २०१३ आईतबार न्युयोर्कमा नेपाली आदिवाशी जनजाति महासंघ अमेरिका द्वारा आयोजना गरिएको २५५७औ बुद्ध जयन्ती कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा बिशेष बुद्ध पुजा लामा गुरु "घेसे टाशी दोर्जे गरि उपस्थि एक सय पचास जना भन्दा बढीले खादा, फल फूल तथा भेटि चढाई दर्शन गरेका थिए । केआरएसएको तेश्रो केन्द्रीय साधारण सभा सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5886 यही मे महिनाको २५ तारिख तदनुसार २०७० जेठ ११ गते शनिबारका दिन अमेरिकामा रहेका राईहरुको संस्था किराँत राई सोसाईटी अफ अमेरिका (KRSA)को तश्रो साधारण सभा न्यूयोर्कको क्विन्स स्थित मालिङ्गो रेष्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भयो | उद्घाटन सत्र र बन्द सत्र गरेर दुई चरणमा सम्पन्न भएको उक्त सभाको कार्यक्रमको अघिल्लो चरणमा MORE>>> नेब्रास्कामा साकेला सांस्कृतिक कार्यक्रम सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5885 अमेरिकाको मध्य पश्चिम क्षेत्रमा पर्ने सुन्दर राज्य नेब्रास्का स्थित प्राकृतिक छटाले हराभरा आशलैंड महानगरीको Eugene T Mahoney पार्कमा यहि मे १९ तारिख किराँत राईहरुको महान चाढ भुमि पूजा तथा साकेला सांस्कृतिक कार्यक्रम धुमधामका साथ् सम्पन्न भयो MORE>>> केआरएसएको तेस्रो महाधिवेसन मे २५ मा हुँदै, कार्यक्रमको तयारी तीव्र http://www.presschautari.com/news_details.php?newsid=5884 किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को तेस्रो महाधिवेसन आउने मे २५ तारिखको दिन न्यू योर्कमा भव्य रुपमा हुने भएको छ । न्यू योर्कको सन्नीसाईड स्थित् मालिङ्गो रेष्टुरेण्टमा आयोजना गर्न लागिएको उक्त महाधिवेसनको सम्पूर्ण तयारी तीव्र रुपमा भई रहेको आयोजकले बताएको छ MORE>>> अमेरिकामा समाजसेवी राजा घलेलाई 'वर्ष हिरो-२०१३' बाट सम्मान http://www.presschautari.com/news_details.php?newsid=5883 एटलान्टा, जर्जिया- नेपाली व्यवसायी एवं समाजसेवामा सक्रिय ब्यक्तित्व राजा घलेलाई नेपालीहरुको संस्था 'नेप्लिज एशोसियसन अफ जर्जिया' (न्याग) ले हिरो अफ द इयर (Hero of the Year) २०१३ द्वारा सम्मान गरेको छ। सो संस्थाको वार्षिक भेलाका अवसरमा शनिबार मेई १८ तारिख नेपाली व्यवसायीद्वारा संचालित हिमालयन रेष्टुरेन्ट MORE>>> ज्याकसन् हाईट्समा वायरलेस टेकको सेवा शूरु http://www.presschautari.com/news_details.php?newsid=5882 न्यू योर्कको कुईन्स ज्याकसन् हाईट्समा थप एक नेपाली व्यावसायको शूरुवात भएको छ । वायरलेस टेक नामक उक्त व्यावसायले टेलिफोन र ईन्टरनेट लगायतका बिभिन्न सुविधाहरु प्रदान गर्नेछ । वायरलेसलाई लोकप्रिय गायक सुमन बुढामगर र आर्ट डिजाइनर अनिल रोकाले मिलेर सञ्चालन गरेका हुन MORE>>> एलाईन्सको आयोजनामा कानुनविद्हरुसँग अन्र्तक्रिया http://www.presschautari.com/news_details.php?newsid=5881 गत में ४ तारिख अमेरिकाको न्यू योर्कमा नेपाली समुदाय र कानुनविद्हरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली मिडिया एलाईन्स (एन्मा) को आयोजनामा सम्पन्न उक्त अन्र्तक्रिया कार्यक्रममा अमेरिकामा स्थापित बिभिन्न कानुनविद् र बिभिन्न संघसंस्थाको प्रतिनिधि र अन्यको उल्लेख्य उपस्थिति रहेको थियो MORE>>> नेपाली राज्दुतावासमा साहित्यकारहरुको जमघट http://www.presschautari.com/news_details.php?newsid=5880 अमेरिकाको नेपाली राजदुतावास, वाशिंगटन डि.सी.को आयोजनामा गत अप्रिल महिनाको २७ तारिख गत हप्ता शनिबार साँझा भव्यताका साथ कवि गोष्ठी सम्पन्न भएको थियो | "बसन्त काव्य साँझ" नामकरण गरिएको उक्त कार्यक्रममा अमेरिकाको, वाशिंगटन डिसी MORE>>> न्यू योर्कमा लिम्बुवानको झण्डासँगै पौने ३ सय माईल दौड http://www.presschautari.com/news_details.php?newsid=5879 ६ दिने म्याराथुन प्रतियोगितामा नेपाली धावक कुमार लिम्बुले २ सय ८६ माईलको दुरी पूरा गरेका छन् । अमेरिकाको न्यू योर्क फ्लसिङमा गत अप्रिल २१ देखी २७ तारिख सम्म आयोजित उक्त प्रतियोगितामा लिम्बुले सो दुरीसँगै १९ औं स्थान हासिल गरेका हुन । प्रतियोगितामा पचास भन्दा बढि राष्ट्रका दर्जनौं धावकहरुले सहभागिता जनाएका थिए MORE>>> प्रवासी नेपाली एकता समाज अमेरिकाको पहिलो साधारण सभा सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5878 गत अप्रिल २१ तारिखको दिन प्रवासी नेपाली एकता समाज अमेरिकाको पहिलो साधारण सभा सम्पन्न भयो । न्यू योर्क राज्यको कुईन्सस्थित ज्याकसन हाईट्स को एभ्रेष्ट सेन्टरमा आयोजित उक्त साधारण सभाले बिदुर बिष्टको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ MORE>>> युनाईटेड किरात राई अर्गानाइजेसन, न्यू योर्क च्याप्टरको तेस्रो सम्मेलन सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5877 गत अप्रिल ७ तारिखको दिन युनाईटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्यू योर्क च्याप्टरको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नविनकला राईको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेकोछ । न्यू योर्कको ज्याकसन हाईट्सस्थित एभ्रेष्ट सेन्टरमा सम्पन्न उक्त सम्मेलनमा नवनिर्वाचित MORE>>> न्यू योर्कमा पहिलो चोटी नेपाली मेला जुन महिनामा आयोजना गरिने http://www.presschautari.com/news_details.php?newsid=5876 अमेरिकाको न्यू योर्कमा आउदो जुन ९ तारिख बृहत् नेपाली मेलाको आयोजना हुने भएकोछ । कार्यक्रम नेप्लिज अमेरिकन फाउण्डेसनको आयोजनामा बिभिन्न स्थानिय नेपाली संघ संस्था र न्यू योर्क सिटी काउस्लील सदस्य डानियल ड्रोमको सहकार्यमा सम्पन्न हुन लागेको हो । न्यू योर्कको कुईन्स ज्याक्सन हाईटस्स्थित हिमालयन याक रेष्टुरेन्टमा हिजो आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । ३१ आंै एएनए सम्मेलनको पुर्व सन्ध्यामा न्यू योर्कमा पत्रकार सम्मेलन http://www.presschautari.com/news_details.php?newsid=5875 गत मार्च २३ तारिखको दिन न्यू योर्कको कुईन्सस्थित ज्याकसन हाइर्टसमा ३१ औं एएनए सम्मेलन मूल आयोजक समितिले एक पत्रकार सम्मेलनको आयोजना ग¥यो । कार्यक्रममा २३ सदस्यीय मूल आयोजक समिति अन्र्तगतका संयोजकहरुको समेत औपचारिक घोषणा गरिएको थियो । एएनएको ३१ औं सम्मेलन आगामी जुलाई ४ देखि ७ तारिख न्यू योर्कमा सम्पन्न हुँदैछ MORE>>> न्यूयोर्क च्याप्टर द्यारा १०२ औँ अन्तरास्ट्रिय महिला दिवश भब्यताको साथ सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5874 यही मार्च ३ का दिन नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टरले १०२ औँ विश्व महिला दिवस, एक भव्य अन्तरकृया कार्यक्रम गरेर मनायो l हाल नेपालमा महिला माथि भैरहेको बड्दो हिम्सा र ज्यादतीलाई मुख्य बिषय बनाउदै गरिएको उक्त अन्तर्कृया कार्यक्रमका सबै वक्ताहरुले महिला माथि हिम्सा हुनुको मुख्य कारणहरु पित्री सतात्मक सोच MORE>>> न्यू योर्कमा ३१ औं मगर दिवस सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5873 गत फेब्रुवरी २४ तारिख मगर संघ अमेरिकाले न्यू योर्कमा मगर संघ स्थापनाको ३१ आंै बर्षगाँठ एक बिशेष कार्यक्रम बीच मनाएको छ । संस्थाका अध्यक्ष दल बहादुर रोकामगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम न्यू योर्क राज्यको कुईन्सस्थित हिमालयन याक रेष्टुरेन्टमा आयोजना गरिएको थियो । कार्यक्रममा आधा दर्जन भन्दा बढि बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य दिएका थिए MORE>>> न्यू योर्कमा प्रथम शहिद थापामगरको १३६ औं स्मृति दिवस सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5871 गत जनवरी १० तारिख अमेरिकाको न्यू योर्कमा नेपालका प्रथम शहिद लखन थापामगरको १३६ औं स्मृति दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्धारा आयोजित उक्त स्मृति दिवस न्यू योर्क राज्यको कुईन्सस्थित हिमालयन याक रेष्टुरेन्टमा सम्पन्न भएको थियो । कार्यक्रममा आधा दर्जन भन्दा बढि सहभागीले थापामगरको बारेमा मन्तव्य राखेका थिए MORE>>> न्यू योर्कमा तामाङ् समाजद्धारा २८४९ औं डुल ल्होछार सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5870 ल्होछारको अवसरमा तामाङ सासाइटी अफ अमेरिकाले न्यू योर्कमा विविध कार्यक्रमका साथ २८४९ डुल ल्होछार मनायो । न्यू योर्क राज्यको अस्टोरियास्थित स्पानियल सर्कुलोको सभाकक्षमा गत फेब्रुवरी ९ तारिख आयोजित उक्त कार्यक्रममा संस्थाले हरेक बर्ष भैंm यस बर्ष पनि परम्परागत रुपमा मौलिक एवं साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व मनाएको हो MORE>>> न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" सम्पन्न । http://www.presschautari.com/news_details.php?newsid=5869 बिगत पाँच वर्षदेखि न्यू योर्क शहरमा फेब्रुवरि महिनाको भ्यालेन्टैन्स डे को अवसरमा आयोजना हुँदै आएको "प्रेम कविता उत्सव" गत शनिबार फेब्रुअरी ९ का दिन न्यू योर्कको ज्याक्सनहाईट्समा सम्पन्न भएको छ । उक्त कार्यक्रम न्यू योर्कमा हरेक महिनाको पहिलो आईतवार आयोजना हुने कार्यक्रम "श्रीजनाका यात्राहरु" को आयोजनामा र कुईन्स लाईब्रेरी शाखा ज्यकसनहाईट्सको संलग्नतामा समापन भएको एन्माद्धारा न्यू योर्कमा अभिनेत्री रेखा थापासँग साक्षात्कार कार्यक्रम http://www.presschautari.com/news_details.php?newsid=5868 नेपाली मिडिया एलाइन्स (एन्मा)ले नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री एवं निर्मात्री रेखा थापासँग साक्षात्कार कार्यक्रमको आयोजना गरयो । एन्माले गत जनवरी २७ तारिख न्यू र्याेकको कुईन्स ज्याकसन हाईटस् स्थित हिमालयन याक रेष्टुरेन्टमा आयोजित 'मिट द प्रेस' कार्यक्रममा अभिनेत्री थापाको स्वगतसँगै उनीसँगको साक्षत्कार कार्यक्रमको आयोजना गरेको थियो MORE>>> न्यू योर्कमा विश्व सन्देशको पाँचौं बर्षगाँठ सम्पन्न, अमेरिकामा पहिलो नेपाली महिला ट्याक्सी चालक शाक्यलाई बिशेष सम्मान http://www.presschautari.com/news_details.php?newsid=5867 विगत पाँच बर्षदेखि अमेरिकाको न्यू योर्कबाट प्रकाशन भईरहेको विश्व सन्देश साप्ताहिकले गत जनवरी २६ तारिख आप्mनो प्रकाशनको पाँचौं बर्षगाँठ मनाएको छ । कार्यक्रममा पत्रिकाले हरेक बर्ष प्रदान गर्दै आएको विश्व सन्देश बिशेष सम्मान यस बर्ष अमेरिकामा पहिलो महिला टयक्सी चालक शुशिला शाक्यलाई MORE>>> किरात याक्थुङ चुम्लुङ अमेरिकाको चौंथो महाधिवेशन न्यू योर्कमा सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5866 २७ जनवरीका दिन एघार सदस्यीय कार्यसमितिको चयन गरेर न्यू योर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको चौंथो महाधिवेशन सम्पन्न भएको छ । न्यू योर्क शहरको ज्याक्सनहाईट्सस्थित हिमालयन याक रेष्टुरेन्टमा समापन भएको उक्त चौंथो महाधिवेशनमा कार्यवाहक पद सम्हाल्दै तत्कालिन अध्यक्ष MORE>>> मार्च ३ मा अमेरिकाको एटलान्टामा नेपाल फेस्टिबल हुँदै http://www.presschautari.com/news_details.php?newsid=5865 अमेरिकाको एटलान्टामा यहि मार्च ३ तारिखको दिन नेपाल फेस्टिबल २०१३ को आयोजना गरिने भएको छ । कार्यक्रम नेप्लिज एसोसियसन ईन साउथइष्ट अमेरिका (नासिय) र अमेरिकाको जर्जिया, फ्लोरिडा, अलाबमा, साउथ क्यारोलिना, नर्थ क्यारोलिना र टेनेशी राज्यका बिभिन्न नेपाली भुट्नीज संस्था संस्थाहरुले मिलेर संयूक्त रुपमा आयोजना गर्न लागेका हुन् MORE>>> मगर संघ अमेरिकाको आयोजनामा बाल्टिमोर र क्यालिफोर्नियामा माघे संक्रान्ति भब्यता पुर्बक सम्पन्न http://www.presschautari.com/news_details.php?newsid=5864 जनवरी १२, शनिवार २०१३ मा मगर संघ अमेरिकाको आयोजनामा मेरिलैंड राज्यको बाल्टिमोर शहरमा माघे संक्रान्ति पर्ब धुम धाम संग मनाईयो ।न्युयोर्क, न्युजर्सी, पेन्सिलभेनिया तथा मेरिलैंड र भर्जिनिया बाट एक सय भन्दा बढीको उपस्थिति रहेको सो कार्यक्रममा सस्थाको सल्लाहकार संगिनी राना मगर ले माघे संक्रान्तिको बारेमा जानकारी गराउदै More... न्यू योर्कमा "नेपाली संचार सन्जाल" (Nepali Media Alliance), USA को २१ सदस्यीय तदर्थ कार्यसमिति गठन http://www.presschautari.com/news_details.php?newsid=5863 न्यू योर्क- अमेरिकाको न्यू योर्क शहरमा क्रियाशील नेपाली सञ्चार क्षेत्रसँग आबद्ध सञ्चारकर्मीहरुको प्रथम बृहत् भेलाबाट समग्र नेपाली सञ्चार क्षेत्रको हक, हित र अधिकारलाई संस्थागतरुपमा अघि बढाउने प्रमुख लक्ष्यकासाथ Nepali Media Alliance (NMA), USA "नेपाली संचार सन्जाल (एन्मा), युएसए" को तर्दथ समिति गठन गरिएको छ More... न्यू योर्कमा युएसनेपाल अनलाईन डटकमको पाँचौं बार्षिकोत्सव भव्यता पूर्वक सम्पन्न, बर्षगाँठको अवसरमा १० जनालाई बिशेष सम्मान http://www.presschautari.com/news_details.php?newsid=5860 अमेरिकाको न्यू योर्कबाट सञ्चालित युएसनेपाल अनलाईन डटकमले आफ्नो स्थापनाको पाँचौं बर्षगाँठ भव्य रुपमा मनाएको छ । बार्षिकोत्सवकै अवसरमा संस्थाले बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान पु¥याउँदै आएका १० जनालाई बिशेष सम्मान गरेको थियो । संयुक्त राष्ट्र संघका लागि नेपालका कार्यबाहक MORE>>> न्यू योर्कमा कलाकार पौडेलको सहयोगार्थ २० हजार ६ सय ५५ डलर संकलन http://www.presschautari.com/news_details.php?newsid=5858 कलाकार बिनीता पौडेलको उपाचारको सहयोगार्थ न्यूयोर्कमा २० हजार ६ सय ५५ डलर संकलन भएको छ । हिजो न्यू योर्कमा आयोजित एक बिशेष कार्यक्रममा पौडेलको उपाचारको लागी उक्त रकम संकलन गरिएको हो । पौडेल विगत डेड बर्ष देखि फोक्सोको कारण अस्वस्थ्य रहदै आएकिछन । हाल उनको फोक्सो प्रत्यारोपण गर्नु पर्ने र त्यसको लागी न्यू योर्कमा गुरुङ्ग (तमु) लोसार २०१३ सम्पन्न, कार्यक्रममा टेक गुरुङ्गलाई प्रेसिडेन्ट अवार्ड अन्य तीन सम्मानित http://www.presschautari.com/news_details.php?newsid=5857 लोसारको अवसरमा गुरुङ्ग समाज अमेरिकाले न्यू योर्कमा एक भव्य कार्यक्रमको आयोजना गर्यो । गत डिसेम्बर २९ तारीखको दिन न्यू योर्कको अस्टोरियामा अवस्थित फाईभ स्टार रेश्टूरेन्टमा आयोजित उक्त कार्यक्रममा टेक गुरुङ्गलाई यस बर्षको 'प्रेसिडेन्ट अवार्ड " द्वारा सम्मान गरिएको थियो । यसै गरी सोही कार्यक्रममा समाजलाई बिभिन्न क्षेत्रबाट MORE>>> न्यू योर्कमा सुम्निमा साँझको चौथो संस्करण भव्य रुपमा सम्पन्न, कार्यक्रममा ७ ब्यक्ति सम्मानित http://www.presschautari.com/news_details.php?newsid=5856 गत डिसेम्बर २२ तारिखको दिन न्यू योर्कमा सुम्निमा साँझको चौथो संस्करण भव्य रुपमा सम्पन्न भयो । किरात राई सोसाइटी अफ अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ७ जनालाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रम संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका कार्यबाहक स्थायी प्रतिनिधि सेवा MORE>>> सरबरको कारण हाम्रो साईटमा खराबी उत्पन्न http://www.presschautari.com/news_details.php?newsid=5855 हाम्रो साईटमा सरबरको कारणले केही नयाँ एवं पुरानो डाटाहरु रिकभर गर्दै छौ । सरबरको कारण केही दिन देखि कुनै पनि समाचार अप्लोड गर्न असमर्थ छौ । यस अघि यसै साईटमा सम्प्रेषण एवं प्रकाशित गरिएका बिभिन्न समाचारहरु डिलीट भएको र यसलाई रि-स्टोर गर्ने गर्ने प्रयासमा छौ । यसबाट पाठक एवं विज्ञापन दाताहरुमा पर्न गएको असुबिधा प्रति क्षमा चाहन्छौ । (प्रेस चौतारी डट कम परिवार ) न्यू योर्कमा कलाकार पौडेलको सहयोगार्थ २० हजार ६ सय ५५ डलर संकलन http://www.presschautari.com/news_details.php?newsid=5854 कलाकार बिनीता पौडेलको उपाचारको सहयोगार्थ न्यूयोर्कमा २० हजार ६ सय ५५ डलर संकलन भएको छ । हिजो न्यू योर्कमा आयोजित एक बिशेष कार्यक्रममा पौडेलको उपाचारको लागी उक्त रकम संकलन गरिएको हो । पौडेल विगत डेड बर्ष देखि फोक्सोको कारण अस्वस्थ्य रहदै आएकिछन । हाल उनको फोक्सो प्रत्यारोपण गर्नु पर्ने र त्यसको लागी ठुलो रकमको आवश्यकता MORE>>> एसियाली पदक बिजेता ज्योति लामा सम्मानित http://www.presschautari.com/news_details.php?newsid=5853 भारतको केरलामा डिसेम्बर ६ देखि ९ तारिखसम्म भएको १३ औं एसियाली पुरुष तथा महिला खुला तौलसमूह फुलकन्ट्याक्ट कराते प्रतियोगितामा नेपाललाई रजत दिलाउन सफल महिला खेलाडी ज्योति लामालाई नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको छ । एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन http://www.presschautari.com/news_details.php?newsid=5851 मुलुकको राजनीतिक निकासका लागि बसेको एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा गतिरोध अन्त्यका लागि प्याकेजमा सहमति निकाल्ने विषयमा परामर्श भए पनि सहमति हुन नसकेको नेताहरुले जनाएका छन् MORE>>> सरकार विरुद्धको आन्दोलन सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने काँग्रेसको निर्णय http://www.presschautari.com/news_details.php?newsid=5850 नेपाली काँग्रेसका पदाधिकारी एवम् काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको आइतबार सभापति सुशील कोइराला निवासमा बसेको बैठकले सरकार विरुद्धको आन्दोलनका कार्यक्रमलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ। सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ काठमाडौंमा http://www.presschautari.com/news_details.php?newsid=5849 भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ नेपालको अनौपचारिक भ्रमणका सिलसिलामा आइतबार काठमाडौं आइपुग्नु भएको छ । धर्मपत्नी टीकामाया, छोरी कोमल चाम्लिङ, प्रमुख सचिव आर एस बस्नेतसहित सात सदस्यीय टोलीको नेतृतव गर्दै आउनु भएका चाम्लिङलाई परराष्ट्र मन्त्रालय र यहाँस्थित भारतीय राजदूताबासका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो । सहमतिमै बजेट ल्याउन माओवादी अध्यक्ष प्रचण्डलाई पूर्वअर्थमन्त्री एवम अर्थविज्ञको सुझाव http://www.presschautari.com/news_details.php?newsid=5848 एकीकृत नेकपा माओवादीले बजेटबारे सहमति जुटाउन आफ्नो अभियान तिव्र पारेको छ। बजेटमा सहमति जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पूर्वअर्थमन्त्री तथा अर्थविज्ञहरुसंग छलफल गर्नुभएको छ। कांग्रेस र एमाले २०४७ सालतिर फर्केको प्रधानमन्त्री बाबुराम भट्टराईको आरोप http://www.presschautari.com/news_details.php?newsid=5847 प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस र एमालेले २०४७ सालतिर फर्केको आरोप लगाएका छन् । उनिहरुले क्रान्तिकारी परिवर्तनको मर्म नवुझेर २०४७ सालकै परिवर्तन रुचाएको उनको आरोप छ । वर्तमान सत्ता गठबन्धनले मुलुकलाई अनिष्टतिर धकेलेको एमाले उपाध्यक्ष गौतमको आरोप http://www.presschautari.com/news_details.php?newsid=5846 पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसी मोर्चाको वर्तमान गठबन्धनले देशलाई अनिष्टतर्फ धकेलिरहेको बताएका छन् । दिपावली, नेपाल सम्वत्, छठ र ईदको उपलक्ष्यमा नेकपा एमाले काठमाडौं ३ नं क्षेत्रीय कमिटीद्वारा आज जोरपाटीमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रेम काण्डमा फसेपछि सीआईएका प्रमुख पेट्रेयसले दिए राजिनामा http://www.presschautari.com/news_details.php?newsid=5845 इराक तथा अफगानिस्तानमा सैनिक कमान्डरको रूपमा अन्तर्राष्ट्रिय रूपमा कडा नाम कमाएका अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख डेविड पेट्रेयसले विवाहेत्तर सम्बन्ध राखेको भनी राजिनामा दिएका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाको पुनः निर्वाचनको तीन दिनपछि पेट्रेयसको राजिनामाले वासिङ्टनलाई झस्काएको छ र उनले लिबियामा अमेरिकी महावाणिज्य दूतावासको सुरक्षा गर्न नसकेको भनी उनमाथि सुनुवाइ हुनेभएको थियो। काँग्रेस, एमाले लगायतका १५ दलले सरकार विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक http://www.presschautari.com/news_details.php?newsid=5844 नेपाली काँग्रेस र नेकपा एमाले लगायतका विपक्षी १५ दलले मंसिर २ देखि २९ गतेसम्म सरकार विरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । २९ गतेसम्म शान्तिपूर्ण रुपमा हुने आन्दोलनबाट पनि सरकारले घुँडा नटेके अझै सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । चीनको कम्युनिष्ट पार्टी सीपीसीको १८औं अधिवेशन सुरु http://www.presschautari.com/news_details.php?newsid=5843 चिनिया कम्युनिष्ट पार्टी(सीपीसी) को प्रत्येक १० वर्षमा हुने सत्ता हस्तान्तरण महाधिवेशन आजदेखि सुरु भएको छ। भावी रणनीति तय गर्दै मुलुककै नेतृत्व परिवर्तन हुने भएकाले यस महाधिवेशनलाई विश्व समुदायले निकै नै महत्वका साथ हेरेको छ।