Sports |
|
|
07 November 2012
Tonight, more than 200 years after a former colony won the right to determine its own destiny, the task of perfecting our union moves forward. It moves forward because of you. It moves forward because MORE>>>
Read More »
|
|
|
24 September 2012
एमालेका असन्तुष्ट जनजाति नेताहरूले संविधानसभा निर्वाचनमा जाने बताएका छन् । संविधानसभा निर्वाचनमा जाने भए पछी आफूहरू पनि चुनाव लड्ने नेताहरूले बताए । एमालेबाट छुट्टीने तयारीमा रहेका उपाध्यक्ष अशोक राई समूहले 'सजिलो उपाय छोडेर दलहरू जटिलतातिर गएको' टिप्पणी गर्दै नयाँ पार्टी गठन गरी चुनावमा सहभागी हुने जनाएको हो ।
Read More »
|
|
|
21 September 2012
नेपाली सृजनशील हात र उर्वर मस्तिष्कबाट उत्पादित तथा कर्मठ स्वदेशी उद्यमी व्यवसायीहरूद्वारा प्रवद्र्धित वस्तु तथा सेवाको आन्तरिक बजारमा विक्री र उपभोग बढाई स्वदेशी उद्योगधन्दाको दिगो र दरिलो विकासमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास स्वयंमा अत्यन्त सह्रानीय कार्य हो ।
Read More »
|
|
|
21 September 2012
वामदेव गौतम । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई मैले प्रत्यक्ष चिनेको २०५५ सालमा हो। त्यसबेलादेखि आजसम्म कहिलेकाहीँको अवस्था छाडेर हामी निरन्तर सम्पर्कमा छौं। मैले उहाँलाई सधैं निश्पक्ष र खुल्ला विचारले सल्लाह दिएको छु।
Read More » |
|
|
| Top |
| PAGES
1
|
| |