Logo
May 22, 2013
Home | About Us| News | Interview | Sport | Science | Videos | Literature | Photogallery | Unicode | BLOG | Membership

  NEWS

माओवादी भन्छ संविधानसभा पुनस्थापना अरु भन्छ्न चुनाब

18 October 2012

एकीकृत नेकपा माओवादीले संविधानसभा पुनस्थापना पनगर्नुपर्ने जोड बताइरहेको बेला कांग्रेस, एमाले, तमलोपा र नेकपा मालेले पुनर्स्थापनाको औचित्य नभएको ठोकुवा गरेका छन् ।
Read More »

संयुक्त अरब इमिरेट्सबाट फर्केका सञ्चारमन्त्रीले भने दलहरुबीच राजनीतिक सहमतिको विकल्प छैन

18 October 2012

संयुक्त अरब इमिरेट्सको ६ दिने भ्रमण सकेर स्वदेश फर्केका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव ले वर्तमान गतिरोधको अन्त्यका लागि दलहरुबीच राजनीतिक सहमतिको विकल्प नरहेको बताएका छन् ।
Read More »

राष्ट्रपति निर्वाचन गर्न एमाओवादीको प्रस्ताव

18 October 2012

एमाओवादीले नयाँ निर्वाचन गराउँदा राष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । तर सो प्रस्तावमा कांग्रेसले ठोस प्रतिक्रिया दिएको छैन ।
Read More »

दसैं सुरु

17 October 2012

हिन्दूहरुको महान बडादसैं सुरु भएको छ । दसैंको पहिलो दिन मंगलबार घरघरमा जमरा राखी घटस्थापना गरियो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिने गरिन्छ ।
Read More »

प्रचन्ड नेपाल फिर्ता

17 October 2012

युरोप भ्रमणमा जानुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड आज स्वदेश फर्कदै हुनुहुन्छ । पार्टीको भ्रातृ संगठनको कार्यक्रममा सहभागि हुन युरोप भ्रमणमा जानु भएको थियो ।
Read More »

आ व २०६८/०६९ सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रहेको आयोगको भनाइ

17 October 2012

आर्थिक वर्ष २०६८/०६९ सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले राष्ट्रिय गौरवका विभिन्न १७ वटा आयोजनाको प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको जनाएको हो ।
Read More »

राष्ट्रपति र प्रधानमन्त्री दुई डाकटरबीच भेटवार्ता

16 October 2012

राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइबीच छलफल भएको छ। बिहान सवा ९ बजेदेखि राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छलफलमा राजनीतिक निकासका लागि राष्ट्रपति र प्रधानमन्त्रीबाट गर्ने पहलका विषयमा कुराकानी भइरहेको छ।
Read More »

एकल जातीय पहिचानसहितको संघीयता हुनै नसक्ने कांग्रेस नेता तामाङको दाबी

16 October 2012

कांग्रेस नेता भीमबहादुर तामाङले सामाजिक र जातीय सदभाव कायम राखेर मुलुकलाई अखण्ड राख्न पनि बहुपहिचन झल्कने संघीयताको निर्माण गर्नु अपरिहार्य भएको बताउदै नेपालमा एकल जातीय पहिचानसहितको संघीयता हुनै नसक्ने दाबी गरेका छन् ।
Read More »

आगामी संविधानमा दलितका अधिकारलाई स्थापित गराइनुपर्छ : दलित नेताहरु

15 October 2012

नेपालको लोकतान्त्रिक आन्दोलनबाट दलित समुदायले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी संविधानमा त्यसलाई नैसर्गिक अधिकारकारुपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।
Read More »

एसीसी ट्रफी एलिट कप क्रिकेट टोलीको सम्मानमा नगर परिक्रमा

15 October 2012

एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताका विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा सोमबार नगर परिक्रमा गराईएको छ । एसीसी ट्रफी एलिट कप क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनको कदर गर्दै नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुलाई नगर परिक्रमा गराएको हो ।
Read More »

संसद् पुनःस्थापना हुँदैन: राष्ट्रपति

15 October 2012

राष्ट्रपति डा रामवरण यादवले कुनै पनि हालतमा संविधानसभाको पुनःस्थापना हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिलाई हस्तक्षेप गर्ने अधिकार नभएको अभिव्यक्ति दिएको विषयमा यादवले भने, “कसले के बोल्छ, त्यसमा मैले ध्यान दिन जरुरी छैन ।”
Read More »

आरआरको पत्रकारिता नेपालकै नमूना भएको दाबी

15 October 2012

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख परशुराम खरेलले आरआर क्याम्पसको पत्रकारिता अध्ययन नेपालकै नमूना भएको दाबी गरेका छन् ।
Read More »

युरो थ्रि मापदन्डको जटिलता तत्काल फुकाउन माग

15 October 2012

नेपाल सरकारले नेपाल सवारी मापदन्ड २०६९ (युरो थ्रि) लागु गराउने निर्णय गरी सकेको अवस्थामा छिट्टै कार्यन्वयनको देखिएको जटिलताहरुलाई फुकाएर तत्काल कार्यन्वयनमा जान सरोकारवाला निकायहरुले सुझाव दिएका छन ।
Read More »

Top
PAGES    First  |  Previous   1       2       3       4       5       6       7    
 

 à¤¥à¤ª समाचार: