NEWS |
|
|
31 October 2012
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा तस्करीमा संलग्न भएको देखिएका एसएसपी रविराज श्रेष्ठलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले श्रेष्ठलाई तीन महिनाका लागि वुधवार निलम्बन गरेको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शंकर कोइरालाले जानकारी दिनु भयो । कोइरालाका अनुसार श्रेष्ठले यो अवधिमा सफाई पाए पुनःबहाली हुन सक्ने र अभियोग पुष्टी भए थप कारबाही हुन सक्नेछ ।
Read More »
|
|
|
31 October 2012
न्यूयॉर्कमा ट्याक्सी चालकको काम गर्दै आएका नविन गुरुंग आफ्नै निवासमा प्रहरीले मृत अवस्थामा फेला पारेको छ | विगत ३ बर्ष देखि ट्याक्सी (येल्लो क्यब) चलाउदै आएका मृतक गुरुंगलाई हिजो बेलुका ५ बजे ऊनि बस्दै आएको कोठामा मृत अवस्थामा फेला पारेको थियो MORE>>>
Read More »
|
|
|
28 October 2012
हिन्दुहरुको मुख्य चाड दशैंको अवसरमा 'अधिकार'ले आयोजना गरेको सामूहिक दशैंमा सहभागीहरुले दशैंको टीका संगै भव्य रुपमा नाँचगान गरेर मनाए | अधिकारको कार्यालयमा आयोजना गरिएको उक्त सामूहिक दशैं कार्यक्रममा सहभागीहरुले निधारमा रातो टीका अनि कानमा पहेलों जमरा लगाएर स्वदेशको दशैं स्मरण गरे MORE>>>
Read More »
|
|
|
28 October 2012 | Photo By: PraShan Rai
हिन्दुहरुको मुख्य चाड दशैंको अवसरमा 'अधिकार'ले आयोजना गरेको सामूहिक दशैंमा सहभागीहरुले दशैंको टीका संगै भव्य रुपमा नाँचगान गरेर मनाए | अधिकारको कार्यालयमा आयोजना गरिएको उक्त सामूहिक दशैं कार्यक्रममा सहभागीहरुले निधारमा रातो टीका अनि कानमा पहेलों जमरा लगाएर स्वदेशको दशैं स्मरण गरे MORE>>>
Read More »
|
|
|
05 November 2012
ओखलढुंगा पोकलीका उज्जन कुमार श्रेष्ठको ह्त्याका अभियुक्त पूर्व सभासद बालकृष्ण ढुंगेललाई सर्वोच्चको फैसला अविलम्ब कार्यान्वयन गराउन श्रेष्ठ परिवारले आग्रह गरेका छन | न्यूयॉर्कमा आयोजित एक कार्यक्रममा बोल्दै उज्जनका दीदी साबित्री श्रेष्ठ र भिनाजू गणेश लामाले सहयोगको लागी न्यायप्रेमी सम्पूर्ण जनले साथ दिनु पर्ने बताए MORE >>>
Read More »
|
|
|
26 October 2012
गत अक्टोबर २१ तारीखको दिन हिन्दु धर्माल्वाम्बी नेपालीहरुको महान चाड बड़ा दशैंको अवसरमा अमेरिकाको जर्जिया राज्यमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरियो | कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका सुपरस्टार राजेश हमालको टोलीले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो | नेप्लिज एशोसियसन अफ नर्थइष्ट More...
Read More »
|
|
|
26 October 2012 | Prashan rai | new York
ओखलढुंगा पोकलीका उज्जन कुमार श्रेष्ठको ह्त्याका अभियुक्त पूर्व सभासद बालकृष्ण ढुंगेललाई सर्वोच्चको फैसला अविलम्ब कार्यान्वयन गराउन श्रेष्ठ परिवारले आग्रह गरेका छन | न्यूयॉर्कमा आयोजित एक कार्यक्रममा बोल्दै उज्जनका दीदी साबित्री श्रेष्ठ र भिनाजू गणेश लामाले सहयोगको लागी न्यायप्रेमी सम्पूर्ण जनले साथ दिनु पर्ने बताए More...
Read More »
|
|
|
21 October 2012
यूनाईटेड नेप्लिज डेमोक्रेटिक फोरम (यूएनडीएफ) ले दसैको अवसर पारेर आज न्यूयोर्कमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्यो | न्यूयोर्कको ज्याकसन हाईट्स स्थित नोर्लिंग रेश्टूरेन्टमा सम्पन्न उक्त कार्यक्रममा एक दर्जन भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए read more...
Read More »
|
|
|
21 October 2012
यूनाईटेड नेप्लिज डेमोक्रेटिक फोरम (यूएनडीएफ) ले दसैको अवसर पारेर आज न्यूयोर्कमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्यो | न्यूयोर्कको ज्याकसन हाईट्स स्थित नोर्लिंग रेश्टूरेन्टमा सम्पन्न उक्त कार्यक्रममा एक दर्जन भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए | संस्थाकी अध्यक्ष श्रीमती सीता खरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा Read More...
Read More »
|
|
|
21 October 2012
नेपाली सेनाले रु एक करोड २५ लाखको लागतमा तयार पारेको माइतीघरदेखि भद्रकालीसम्मको नयाँ बाटो शुक्रबारदेखी खुल्ला गरिएको छ । सेनाको मुख्यालय बीचोबीच हुँदै जाने यसकै समानान्तरको पहिलेको अर्को सडक सुरक्षाका दृष्टिकोणले सेनाले र्सवसाधारणका लागि बन्द गरेपछि यो सडक निर्माण गरिएको हो read more...
Read More »
|
|
|
21 October 2012
इन्टरनेट जोइन्ट गुगलले आठ मिनेटमै करिव १९ अर्ब डलर गुमाउनु परेको छ । पछिल्लो तीन महिनामा कम्पनीले घाटा सहनुपरेको रिपोर्ट भुलबस सार्वजनिक हुँदा फेरी यस्तो घाटा गुमाउनु परेको समाचार छ ।
Read More »
|
|
|
19 October 2012
सरकारले अर्थ सचिव कृष्णहरि बाँस्कोटालाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेको छ । सचिबमा बढुवा भएका शान्तराज सुवेदीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Read More »
|
|
|
19 October 2012
कोरियामा नेपाली कामदारको बिचल्ली भएका छन । बाग्लुङका राज सापकोटा, लमजुङका बीर गुरुङ र दोलखाका दिनेश जिरेल एक बर्षअघि माक्फो उनगाङ नामक कम्पनीको कामदारका रुपमा आएका थिए ।
Read More » |
|
|
| Top |
| PAGES
First | Previous
1
2
3
4
5
6
7
Next | Last
|
| |