NEWS |
|
|
21 January 2013
लोसारको अवसरमा गुरुङ्ग समाज अमेरिकाले न्यू योर्कमा एक भव्य कार्यक्रमको आयोजना गर्यो । गत डिसेम्बर २९ तारीखको दिन न्यू योर्कको अस्टोरियामा अवस्थित फाईभ स्टार रेश्टूरेन्टमा आयोजित उक्त कार्यक्रममा टेक गुरुङ्गलाई यस बर्षको 'प्रेसिडेन्ट अवार्ड " द्वारा सम्मान गरिएको थियो । यसै गरी सोही कार्यक्रममा समाजलाई बिभिन्न क्षेत्रबाट MORE>>>
Read More »
|
|
|
30 January 2013
गत डिसेम्बर २२ तारिखको दिन न्यू योर्कमा सुम्निमा साँझको चौथो संस्करण भव्य रुपमा सम्पन्न भयो । किरात राई सोसाइटी अफ अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ७ जनालाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रम संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका कार्यबाहक स्थायी प्रतिनिधि सेवा MORE>>>
Read More »
|
|
|
06 January 2013
हाम्रो साईटमा सरबरको कारणले केही नयाँ एवं पुरानो डाटाहरु रिकभर गर्दै छौ । सरबरको कारण केही दिन देखि कुनै पनि समाचार अप्लोड गर्न असमर्थ छौ । यस अघि यसै साईटमा सम्प्रेषण एवं प्रकाशित गरिएका बिभिन्न समाचारहरु डिलीट भएको र यसलाई रि-स्टोर गर्ने गर्ने प्रयासमा छौ । यसबाट पाठक एवं विज्ञापन दाताहरुमा पर्न गएको असुबिधा प्रति क्षमा चाहन्छौ । (प्रेस चौतारी डट कम परिवार )
Read More » |
|
|
06 January 2013 | Prashan Rai | New York
कलाकार बिनीता पौडेलको उपाचारको सहयोगार्थ न्यूयोर्कमा २० हजार ६ सय ५५ डलर संकलन भएको छ । हिजो न्यू योर्कमा आयोजित एक बिशेष कार्यक्रममा पौडेलको उपाचारको लागी उक्त रकम संकलन गरिएको हो । पौडेल विगत डेड बर्ष देखि फोक्सोको कारण अस्वस्थ्य रहदै आएकिछन । हाल उनको फोक्सो प्रत्यारोपण गर्नु पर्ने र त्यसको लागी ठुलो रकमको आवश्यकता MORE>>>
Read More » |
|
|
06 January 2013
भारतको केरलामा डिसेम्बर ६ देखि ९ तारिखसम्म भएको १३ औं एसियाली पुरुष तथा महिला खुला तौलसमूह फुलकन्ट्याक्ट कराते प्रतियोगितामा नेपाललाई रजत दिलाउन सफल महिला खेलाडी ज्योति लामालाई नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको छ ।
Read More » |
|
|
06 January 2013
मुलुकको राजनीतिक निकासका लागि बसेको एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा गतिरोध अन्त्यका लागि प्याकेजमा सहमति निकाल्ने विषयमा परामर्श भए पनि सहमति हुन नसकेको नेताहरुले जनाएका छन् MORE>>>
Read More » |
|
|
11 November 2012
नेपाली काँग्रेसका पदाधिकारी एवम् काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको आइतबार सभापति सुशील कोइराला निवासमा बसेको बैठकले सरकार विरुद्धको आन्दोलनका कार्यक्रमलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ।
Read More »
|
|
|
11 November 2012
भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ नेपालको अनौपचारिक भ्रमणका सिलसिलामा आइतबार काठमाडौं आइपुग्नु भएको छ । धर्मपत्नी टीकामाया, छोरी कोमल चाम्लिङ, प्रमुख सचिव आर एस बस्नेतसहित सात सदस्यीय टोलीको नेतृतव गर्दै आउनु भएका चाम्लिङलाई परराष्ट्र मन्त्रालय र यहाँस्थित भारतीय राजदूताबासका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
Read More » |
|
|
11 November 2012
एकीकृत नेकपा माओवादीले बजेटबारे सहमति जुटाउन आफ्नो अभियान तिव्र पारेको छ। बजेटमा सहमति जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पूर्वअर्थमन्त्री तथा अर्थविज्ञहरुसंग छलफल गर्नुभएको छ।
Read More » |
|
|
10 November 2012
प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस र एमालेले २०४७ सालतिर फर्केको आरोप लगाएका छन् । उनिहरुले क्रान्तिकारी परिवर्तनको मर्म नवुझेर २०४७ सालकै परिवर्तन रुचाएको उनको आरोप छ ।
Read More »
|
|
|
10 November 2012
पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसी मोर्चाको वर्तमान गठबन्धनले देशलाई अनिष्टतर्फ धकेलिरहेको बताएका छन् । दिपावली, नेपाल सम्वत्, छठ र ईदको उपलक्ष्यमा नेकपा एमाले काठमाडौं ३ नं क्षेत्रीय कमिटीद्वारा आज जोरपाटीमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
Read More » |
|
|
10 November 2012
इराक तथा अफगानिस्तानमा सैनिक कमान्डरको रूपमा अन्तर्राष्ट्रिय रूपमा कडा नाम कमाएका अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख डेविड पेट्रेयसले विवाहेत्तर सम्बन्ध राखेको भनी राजिनामा दिएका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाको पुनः निर्वाचनको तीन दिनपछि पेट्रेयसको राजिनामाले वासिङ्टनलाई झस्काएको छ र उनले लिबियामा अमेरिकी महावाणिज्य दूतावासको सुरक्षा गर्न नसकेको भनी उनमाथि सुनुवाइ हुनेभएको थियो।
Read More »
|
|
|
10 November 2012
नेपाली काँग्रेस र नेकपा एमाले लगायतका विपक्षी १५ दलले मंसिर २ देखि २९ गतेसम्म सरकार विरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । २९ गतेसम्म शान्तिपूर्ण रुपमा हुने आन्दोलनबाट पनि सरकारले घुँडा नटेके अझै सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
Read More » |
|
|
| Top |
| PAGES
First | Previous
1
2
3
4
5
6
7
Next | Last
|
| |