NEWS |
|
|
23 May 2013
किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को तेस्रो महाधिवेसन आउने मे २५ तारिखको दिन न्यू योर्कमा भव्य रुपमा हुने भएको छ । न्यू योर्कको सन्नीसाईड स्थित् मालिङ्गो रेष्टुरेण्टमा आयोजना गर्न लागिएको उक्त महाधिवेसनको सम्पूर्ण तयारी तीव्र रुपमा भई रहेको आयोजकले बताएको छ MORE>>>
Read More »
|
|
|
22 May 2013
एटलान्टा, जर्जिया- नेपाली व्यवसायी एवं समाजसेवामा सक्रिय ब्यक्तित्व राजा घलेलाई नेपालीहरुको संस्था 'नेप्लिज एशोसियसन अफ जर्जिया' (न्याग) ले हिरो अफ द इयर (Hero of the Year) २०१३ द्वारा सम्मान गरेको छ। सो संस्थाको वार्षिक भेलाका अवसरमा शनिबार मेई १८ तारिख नेपाली व्यवसायीद्वारा संचालित हिमालयन रेष्टुरेन्ट MORE>>>
Read More »
|
|
|
13 May 2013
न्यू योर्कको कुईन्स ज्याकसन् हाईट्समा थप एक नेपाली व्यावसायको शूरुवात भएको छ । वायरलेस टेक नामक उक्त व्यावसायले टेलिफोन र ईन्टरनेट लगायतका बिभिन्न सुविधाहरु प्रदान गर्नेछ । वायरलेसलाई लोकप्रिय गायक सुमन बुढामगर र आर्ट डिजाइनर अनिल रोकाले मिलेर सञ्चालन गरेका हुन MORE>>>
Read More »
|
|
|
07 May 2013
गत में ४ तारिख अमेरिकाको न्यू योर्कमा नेपाली समुदाय र कानुनविद्हरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली मिडिया एलाईन्स (एन्मा) को आयोजनामा सम्पन्न उक्त अन्र्तक्रिया कार्यक्रममा अमेरिकामा स्थापित बिभिन्न कानुनविद् र बिभिन्न संघसंस्थाको प्रतिनिधि र अन्यको उल्लेख्य उपस्थिति रहेको थियो MORE>>>
Read More »
|
|
|
03 May 2013
अमेरिकाको नेपाली राजदुतावास, वाशिंगटन डि.सी.को आयोजनामा गत अप्रिल महिनाको २७ तारिख गत हप्ता शनिबार साँझा भव्यताका साथ कवि गोष्ठी सम्पन्न भएको थियो | "बसन्त काव्य साँझ" नामकरण गरिएको उक्त कार्यक्रममा अमेरिकाको, वाशिंगटन डिसी MORE>>>
Read More »
|
|
|
13 May 2013
६ दिने म्याराथुन प्रतियोगितामा नेपाली धावक कुमार लिम्बुले २ सय ८६ माईलको दुरी पूरा गरेका छन् । अमेरिकाको न्यू योर्क फ्लसिङमा गत अप्रिल २१ देखी २७ तारिख सम्म आयोजित उक्त प्रतियोगितामा लिम्बुले सो दुरीसँगै १९ औं स्थान हासिल गरेका हुन । प्रतियोगितामा पचास भन्दा बढि राष्ट्रका दर्जनौं धावकहरुले सहभागिता जनाएका थिए MORE>>>
Read More »
|
|
|
22 April 2013
गत अप्रिल २१ तारिखको दिन प्रवासी नेपाली एकता समाज अमेरिकाको पहिलो साधारण सभा सम्पन्न भयो । न्यू योर्क राज्यको कुईन्सस्थित ज्याकसन हाईट्स को एभ्रेष्ट सेन्टरमा आयोजित उक्त साधारण सभाले बिदुर बिष्टको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ MORE>>>
Read More »
|
|
|
22 April 2013
गत अप्रिल ७ तारिखको दिन युनाईटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्यू योर्क च्याप्टरको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नविनकला राईको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेकोछ । न्यू योर्कको ज्याकसन हाईट्सस्थित एभ्रेष्ट सेन्टरमा सम्पन्न उक्त सम्मेलनमा नवनिर्वाचित MORE>>>
Read More »
|
|
|
07 May 2013 | prashan rai | new york
अमेरिकाको न्यू योर्कमा आउदो जुन ९ तारिख बृहत् नेपाली मेलाको आयोजना हुने भएकोछ । कार्यक्रम नेप्लिज अमेरिकन फाउण्डेसनको आयोजनामा बिभिन्न स्थानिय नेपाली संघ संस्था र न्यू योर्क सिटी काउस्लील सदस्य डानियल ड्रोमको सहकार्यमा सम्पन्न हुन लागेको हो । न्यू योर्कको कुईन्स ज्याक्सन हाईटस्स्थित हिमालयन याक रेष्टुरेन्टमा हिजो आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको बारेमा जानकारी गराईएको थियो ।
Read More »
|
|
|
03 May 2013
गत मार्च २३ तारिखको दिन न्यू योर्कको कुईन्सस्थित ज्याकसन हाइर्टसमा ३१ औं एएनए सम्मेलन मूल आयोजक समितिले एक पत्रकार सम्मेलनको आयोजना ग¥यो । कार्यक्रममा २३ सदस्यीय मूल आयोजक समिति अन्र्तगतका संयोजकहरुको समेत औपचारिक घोषणा गरिएको थियो । एएनएको ३१ औं सम्मेलन आगामी जुलाई ४ देखि ७ तारिख न्यू योर्कमा सम्पन्न हुँदैछ MORE>>>
Read More »
|
|
|
05 March 2013
यही मार्च ३ का दिन नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टरले १०२ औँ विश्व महिला दिवस, एक भव्य अन्तरकृया कार्यक्रम गरेर मनायो l हाल नेपालमा महिला माथि भैरहेको बड्दो हिम्सा र ज्यादतीलाई मुख्य बिषय बनाउदै गरिएको उक्त अन्तर्कृया कार्यक्रमका सबै वक्ताहरुले महिला माथि हिम्सा हुनुको मुख्य कारणहरु पित्री सतात्मक सोच MORE>>>
Read More »
|
|
|
16 April 2013
गत फेब्रुवरी २४ तारिख मगर संघ अमेरिकाले न्यू योर्कमा मगर संघ स्थापनाको ३१ आंै बर्षगाँठ एक बिशेष कार्यक्रम बीच मनाएको छ । संस्थाका अध्यक्ष दल बहादुर रोकामगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम न्यू योर्क राज्यको कुईन्सस्थित हिमालयन याक रेष्टुरेन्टमा आयोजना गरिएको थियो । कार्यक्रममा आधा दर्जन भन्दा बढि बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य दिएका थिए MORE>>>
Read More »
|
|
|
27 March 2013
गत जनवरी १० तारिख अमेरिकाको न्यू योर्कमा नेपालका प्रथम शहिद लखन थापामगरको १३६ औं स्मृति दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्धारा आयोजित उक्त स्मृति दिवस न्यू योर्क राज्यको कुईन्सस्थित हिमालयन याक रेष्टुरेन्टमा सम्पन्न भएको थियो । कार्यक्रममा आधा दर्जन भन्दा बढि सहभागीले थापामगरको बारेमा मन्तव्य राखेका थिए MORE>>>
Read More »
|
|
|
| Top |
| PAGES
1
2
3
4
5
6
7
Next | Last
|
| |