NEWS |
|
|
28 May 2013
मे २६, २०१३ आईतबार न्युयोर्कमा नेपाली आदिवाशी जनजाति महासंघ अमेरिका द्वारा आयोजना गरिएको २५५७औ बुद्ध जयन्ती कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा बिशेष बुद्ध पुजा लामा गुरु "घेसे टाशी दोर्जे गरि उपस्थि एक सय पचास जना भन्दा बढीले खादा, फल फूल तथा भेटि चढाई दर्शन गरेका थिए ।
Read More »
|
|
|
26 May 2013
यही मे महिनाको २५ तारिख तदनुसार २०७० जेठ ११ गते शनिबारका दिन अमेरिकामा रहेका राईहरुको संस्था किराँत राई सोसाईटी अफ अमेरिका (KRSA)को तश्रो साधारण सभा न्यूयोर्कको क्विन्स स्थित मालिङ्गो रेष्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भयो | उद्घाटन सत्र र बन्द सत्र गरेर दुई चरणमा सम्पन्न भएको उक्त सभाको कार्यक्रमको अघिल्लो चरणमा MORE>>>
Read More »
|
|
|
26 May 2013
अमेरिकाको मध्य पश्चिम क्षेत्रमा पर्ने सुन्दर राज्य नेब्रास्का स्थित प्राकृतिक छटाले हराभरा आशलैंड महानगरीको Eugene T Mahoney पार्कमा यहि मे १९ तारिख किराँत राईहरुको महान चाढ भुमि पूजा तथा साकेला सांस्कृतिक कार्यक्रम धुमधामका साथ् सम्पन्न भयो MORE>>>
Read More »
|
|
|
26 May 2013
किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को तेस्रो महाधिवेसन आउने मे २५ तारिखको दिन न्यू योर्कमा भव्य रुपमा हुने भएको छ । न्यू योर्कको सन्नीसाईड स्थित् मालिङ्गो रेष्टुरेण्टमा आयोजना गर्न लागिएको उक्त महाधिवेसनको सम्पूर्ण तयारी तीव्र रुपमा भई रहेको आयोजकले बताएको छ MORE>>>
Read More »
|
|
|
26 May 2013
एटलान्टा, जर्जिया- नेपाली व्यवसायी एवं समाजसेवामा सक्रिय ब्यक्तित्व राजा घलेलाई नेपालीहरुको संस्था 'नेप्लिज एशोसियसन अफ जर्जिया' (न्याग) ले हिरो अफ द इयर (Hero of the Year) २०१३ द्वारा सम्मान गरेको छ। सो संस्थाको वार्षिक भेलाका अवसरमा शनिबार मेई १८ तारिख नेपाली व्यवसायीद्वारा संचालित हिमालयन रेष्टुरेन्ट MORE>>>
Read More »
|
|
|
26 May 2013
न्यू योर्कको कुईन्स ज्याकसन् हाईट्समा थप एक नेपाली व्यावसायको शूरुवात भएको छ । वायरलेस टेक नामक उक्त व्यावसायले टेलिफोन र ईन्टरनेट लगायतका बिभिन्न सुविधाहरु प्रदान गर्नेछ । वायरलेसलाई लोकप्रिय गायक सुमन बुढामगर र आर्ट डिजाइनर अनिल रोकाले मिलेर सञ्चालन गरेका हुन MORE>>>
Read More »
|
|
|
28 May 2013
गत में ४ तारिख अमेरिकाको न्यू योर्कमा नेपाली समुदाय र कानुनविद्हरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली मिडिया एलाईन्स (एन्मा) को आयोजनामा सम्पन्न उक्त अन्र्तक्रिया कार्यक्रममा अमेरिकामा स्थापित बिभिन्न कानुनविद् र बिभिन्न संघसंस्थाको प्रतिनिधि र अन्यको उल्लेख्य उपस्थिति रहेको थियो MORE>>>
Read More »
|
|
|
03 May 2013
अमेरिकाको नेपाली राजदुतावास, वाशिंगटन डि.सी.को आयोजनामा गत अप्रिल महिनाको २७ तारिख गत हप्ता शनिबार साँझा भव्यताका साथ कवि गोष्ठी सम्पन्न भएको थियो | "बसन्त काव्य साँझ" नामकरण गरिएको उक्त कार्यक्रममा अमेरिकाको, वाशिंगटन डिसी MORE>>>
Read More »
|
|
|
13 May 2013
६ दिने म्याराथुन प्रतियोगितामा नेपाली धावक कुमार लिम्बुले २ सय ८६ माईलको दुरी पूरा गरेका छन् । अमेरिकाको न्यू योर्क फ्लसिङमा गत अप्रिल २१ देखी २७ तारिख सम्म आयोजित उक्त प्रतियोगितामा लिम्बुले सो दुरीसँगै १९ औं स्थान हासिल गरेका हुन । प्रतियोगितामा पचास भन्दा बढि राष्ट्रका दर्जनौं धावकहरुले सहभागिता जनाएका थिए MORE>>>
Read More »
|
|
|
22 April 2013
गत अप्रिल २१ तारिखको दिन प्रवासी नेपाली एकता समाज अमेरिकाको पहिलो साधारण सभा सम्पन्न भयो । न्यू योर्क राज्यको कुईन्सस्थित ज्याकसन हाईट्स को एभ्रेष्ट सेन्टरमा आयोजित उक्त साधारण सभाले बिदुर बिष्टको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ MORE>>>
Read More »
|
|
|
22 April 2013
गत अप्रिल ७ तारिखको दिन युनाईटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्यू योर्क च्याप्टरको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नविनकला राईको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेकोछ । न्यू योर्कको ज्याकसन हाईट्सस्थित एभ्रेष्ट सेन्टरमा सम्पन्न उक्त सम्मेलनमा नवनिर्वाचित MORE>>>
Read More »
|
|
|
07 May 2013 | prashan rai | new york
अमेरिकाको न्यू योर्कमा आउदो जुन ९ तारिख बृहत् नेपाली मेलाको आयोजना हुने भएकोछ । कार्यक्रम नेप्लिज अमेरिकन फाउण्डेसनको आयोजनामा बिभिन्न स्थानिय नेपाली संघ संस्था र न्यू योर्क सिटी काउस्लील सदस्य डानियल ड्रोमको सहकार्यमा सम्पन्न हुन लागेको हो । न्यू योर्कको कुईन्स ज्याक्सन हाईटस्स्थित हिमालयन याक रेष्टुरेन्टमा हिजो आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको बारेमा जानकारी गराईएको थियो ।
Read More »
|
|
|
03 May 2013
गत मार्च २३ तारिखको दिन न्यू योर्कको कुईन्सस्थित ज्याकसन हाइर्टसमा ३१ औं एएनए सम्मेलन मूल आयोजक समितिले एक पत्रकार सम्मेलनको आयोजना ग¥यो । कार्यक्रममा २३ सदस्यीय मूल आयोजक समिति अन्र्तगतका संयोजकहरुको समेत औपचारिक घोषणा गरिएको थियो । एएनएको ३१ औं सम्मेलन आगामी जुलाई ४ देखि ७ तारिख न्यू योर्कमा सम्पन्न हुँदैछ MORE>>>
Read More »
|
|
|
| Top |
| PAGES
1
2
3
4
5
6
7
Next | Last
|
| |