Interview |
22 May 2012

Read More »
|
|
|
भदौ १९ | Ram | kathmandu
सभासद खरीदका लागि चिनियाँ अधिकारीसंग गरेको भनिएको अडियो टेपका संधर्बमा आरोपित माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरासंग प्रेसचौतारी डटकमकालागी काठमाडौस्थित विशेष संवाददाता रामप्रसाद न्यौपानेले गरेको कुराकानी
Read More »
|
|
|
साउन २१ | Ram | Kathmandu
नेकपा मालेका महासचिव सीपी मैनालीसंग प्रेसचौतारी डट कमका लागि काठमाडौ स्थित विशेष संवाददाता रामप्रसाद न्यौपानेले गरेको कुराकानीको सारसक्षेप:
Read More »
|
|
|
असार २० | Ram Prasad Neupane | Kathmandu
प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले राजीनामा दिएपछि यतिवेला मुलुक सरकार विहीनको अवस्थामा छ । दलहरुको आआफ्ना अडानका कारण नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको एक हप्ताको समयावधि पनि सकिन लागेको छ । संविधानसभाको सबैभन्दा ठुलो दल एकीकृत नेकपा माओवादीले नयाँ राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूले गर्ने भन्दै आएपनि अहिलेसम्म त्यस्तो देखिएको छैन । यसै सन्दर्भमा प्रेसचौतारी डटकमका लागि काठमाडौ स्थित विशेष सम्वाददाता रामप्रसाद न्यौपानेले एनेकपा माओवादीका स्थायी समिति सदस्य देव गुरुङसंग कुराकानी गरेका थिए । प्रस्तुत सो कुराकानीको सार सक्षेपः
Read More »
|
|
|
जेठ १७ | Ram | Kathmandu
सरकारले राजीनामा दिएपछि मात्रै संविधानसभाको म्याद थप्ने अडडी कसेर बसेको एकीकृत नेकपा माओवादीले गत जेठ १४ गते संविधानसभाको म्याद सकिन १५ मिनेटमात्रै बाँकी छदा म्याद थप्ने सहमति जनायो । प्रधानमन्त्रीले राजीनामा दिने सर्तमा म्याद थपमा सहमति भएको बताइएको थियो तर सहमतिको दुई दिन नवित्दै सरकारले राजीनामाका लागि पुरानै अडान दोहोर् याएको छ । यसै मेसोमा यसपटक प्रेसचौतारी डटकम का लागि रामप्रसाद न्यौपानेले नेकपा एमालेका महासचिव ईश्वर पोखरेल संग केही कुराकानी गरेका थिए । प्रस्तुत छ सोकुराकानीका केही अंश
Read More »
|
|
|
09 April 2010 | Ram | Kathmandu
संविधान जारी गर्ने समय जति साघुरिएको छ । दलहरुबीचको कटुता झनझन बढदो छ । एकअर्काबीचको अविश्वासको कारणले यतिवेला संविधान सभाले कामै नगरि बसेको अवस्था छ । दलहरु संविधान लेख्नुको साटो सरकार गिराउने र टिकाउने खेलमा लागेका छन् । जेठ १४ गते नयाँ संविधान जारी गर्ने भनेर कस्सिएका दलहरु यतिबेला आफै अनिस्चयमा परेका देखिन्छन् । कहिले संविधान बन्छ भन्छन् त कहिले बन्दैन् ।
Read More »
|
|
|
फागुन १४ | रामप्रसाद न्यौपानेले
रामप्रसाद न्यौपानेले उनीसंग गरेका कुराकानी
Read More » |
|
|
| Top |
| PAGES
1
2
3
4
5
6
Next | Last
|
| |