बुधवार, आश्विन ०१ गते, २०७६
Wednesday, September 18, 2019
विश्व सन्देश साप्ताहिकको वार्षिकोत्सवमा प्राशाको फोक्सो प्रत्यारोपणका लागि २४ हजार डलर हस्तान्तरण

न्यूयोर्क, 
सन् २००७ देखि अमेरिकामा प्रकाशित विश्वसन्देश साप्ताहिकले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । विश्वसन्देशले ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अमेरिकामा बसोबास गर्दै आएकी नेपाली मूलकी प्राशा तुलाधरको फोक्सो प्रत्यारोपणका लागि झण्डै दुई सय दाताहरुबाट संकलित रकम र प्रकाशनको तर्फबाट १ हजार १ सय ११ अमेरिकी डलर थप गरी २४ हजार १ सय ७० अमेरिकी डलर बिरामी प्राशा तुलाधरकी आमा शकुन्तला तुलाधरलाई एकमुष्ट हस्तान्तरण गरेको छ । सहयोग रकम प्रमुख अतिथि राजदूत डा. कार्की, विश्वसन्देशका व्यवस्थापक रोशन ढुंगाना तथा प्रधानसम्पादक विजय पौडेलले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।

स्थानीय ओम शक्ति मन्दिरमा विश्वसन्देशका व्यवस्थापक रोशन ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत नारायणप्रसाद मैनालीलगायत ठूलो संख्यामा स्थानीय संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय युवा रविन वज्राचार्य, कान्तिपुरका अमेरिकी प्रतिनिधि दिनेशजंग शाह, स्थानीय नेपाली टेलिभिजन ह्वाइट हिमालकर्मी शैलेश श्रेष्ठ, नेपाल–अमेरिका पत्रकार संघका महासचिव भोला आचार्य, सामाजिक अगुवा रेणु शर्मा सापकोटा, कानून व्यवसायी विनोद रोका, विश्वसन्देशका कानूनी स्तम्भकार तथा कानून व्यवसायी रमेश श्रेष्ठ, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेललगायतका वक्ताहरुले विश्व सन्देश साप्ताहिक ९औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै प्रकाशनले प्राशा तुलाधरको सहयोगका लागि अभियानको नेतृत्व गरेकोमा प्रशंसा गरेका थिए ।



कार्यक्रममा नेपाली महावाणिज्य दूत नारायणप्रसाद मैनालीले विश्वसन्देशको सफलताका लागि शुभकामना व्यक्त गर्दै प्रवासमा पत्रकारिताबारे चर्चा गरेका थिए । प्रमुख अतिथि राजदूत डा. अर्जुनकुमार कार्कीले केक काट्दै उद्घाटन गरिएको कार्यक्रममा विश्वसन्देश साप्ताहिकले प्रवासमा हप्तैपिच्छे पत्रिका प्रकाशन गरेर नेपाली भाषा, साहित्य र सूचनामा दिएको योगदानको प्रशंसा गरेका थिए । साथै, राजदूत डा. कार्कीले फोक्सो प्रत्यारोपणको प्रतीक्षामा रहेकी नेपाली मूलकी प्राशा तुलाधरका लागि विश्व सन्देश साप्ताहिकले सहयोग जुटाउन खेलेको भूमिका प्रवासमा उदाहरणीय भएको बताए ।

गत जनवरी ३ तारिख आइतबार सम्पन्न वार्षिकोत्सवमा विश्वसन्देशका प्रधानसम्पादक विजय पौडेलले प्रवासमा सामुदायिक पत्रकारिताका दुःखसुख र आरोह–अवरोहका बारेमा चर्चा गरेका थिए । उनले प्राशा तुलाधरको सहयोग संकलन अभियानका बारेमा प्रकाश पार्दै दाताहरुबाट संकलित रकममा विश्वसन्देश साप्ताहिकका तर्फबाट १ हजार १ सय ११ अमेरिकी डलर थप्ने घोषणा गरेका थिए । 



कार्यक्रममा कोलम्बिया अस्पतालमा उपचारार्थ प्राशा तुलाधरलाई स्काइप प्रविधिमार्फत प्रोजेक्टरमा जोडिएको थियो । साथै, विश्वसन्देशको परोपकारी पत्रकारिताको विगत र प्राशा तुलाधर अभियानलाई समेट्दै आइलाइन क्रियशनसम्बद्ध प्रशान एलुङ राईद्वारा तयार पारिएको ५ मिनेटको श्रव्यदृश्य सामग्री प्रशारण गरिएको थियो । साथै, विश्वसन्देशले आठ वर्ष पार गरेको अवसरमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, पूर्वप्रधानमन्त्री एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलगायतले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । 

चन्दादाताको नाम, ठेगाना र रकम 
इष्ट वेष्ट हलिङ इन्क (रेणु शर्मा सापकोटा)  न्यूजर्सी २०००
मिचिगनबासी नेपाली मिचिगन १८५०
ग्याल्जेन शेर्पा (रेष्टुरेन्ट व्यवसायी) वेष्टचेष्टर ११११
विश्व सन्देश साप्ताहिक न्यूयोर्क ११११
इजरायलमा कार्यरत नेपाली (कादम्बरी दाना श्रेष्ठको संयोजकत्वमा) इजरायल १०५०
रमेशकुमार श्रेष्ठ, श्रेष्ठ ल फर्म न्यूयोर्क १००१
एसी शेर्पा, गैरआवासीय संघ अमेरिका, डीआरसी सियाटल १०००
हरिबोल भण्डारी टेक्सास १०००
न्यूयोर्क प्रेसबेटेरियन चर्च (नेपाली मण्डली) लङआइल्याण्ड सिटी १०००
नेवाः नखः न्यूयोर्क ९००
नामग्याल लामा, लामा एकाउन्टिङ न्यूयोर्क ३०५
वेदप्रसाद खरेल न्यूयोर्क ३०१
प्रज्ज्वल तथा निलिमा प्रधान लङ आइल्याण्ड २००
दिवाकर महर्जन, युएस वेष्टकोष्ट तेक्वान्दो एसोसिएसन पोर्टल्याण्ड २००
ममता कर्माचार्य बोष्टन २००
बाबुराम बस्नेत न्यूयोर्क १६१
श्रीप्रसाद पराजुली न्यूयोर्क १५१
मुरली अधिकारी टेक्सास १५१
टीकाराम पराजुली न्यूयोर्क १५१
शिव बानियाँ लङ आइल्याण्ड १५०
मनोज मास्के न्यूयोर्क १५०
हेबेन्लीपथ, युएसए अमेरिका १४०
राधिका तथा इन्द्र तामाङ न्यूयोर्क १२५
प्रभू मनी ट्रान्सफरका कर्मचारीहरु न्यूयोर्क १२३
चन्दा थापा (कानून व्यवसायी) न्यूयोर्क १२१
रेमलाल गैरे न्यूयोर्क ११५
प्रभाकर राई न्यूयोर्क १११
दीप कट्टेल १०५
पुरस्कार न्यौपाने न्यूयोर्क १०५
मोहन ज्ञवाली न्यूयोर्क १०१
विजया सिंह न्यूयोर्क १०१
कमल सापकोटा टेक्सास १०१
भरत अर्याल टेक्सास १०१
केदार तिमल्सिना टेक्सास १०१
कृष्ण लामिछाने टेक्सास १०१
विकास चालिसे बोष्टन १०१
विष्णु तथा शर्मिला फुयाल इलिनोइस १०१
सुर्जलक्ष्मी श्रेष्ठ न्यूयोर्क १०१
सुदर्शन थापा क्षेत्री न्युजर्सी १०१
पद्मा लिंखा तथा दुर्लभ मगर न्यूयोर्क १०१
ओमप्रसाद ढोडारी न्यूयोर्क १०१
कृष्ण खनाल न्यू हेम्सपियर १०१
ऋषि ढकाल क्यालिफोर्निया १०१
जनक भण्डारी न्यूयोर्क १०१
संगीता लम्साल शिवाकोटी क्यालिफोर्निया १०१
देव श्रेष्ठ न्यूयोर्क १०१
श्यामकाजी गुरुङ न्यूयोर्क १०१
रोसन गुरुङ न्यू हेम्सपियर १०१
रविकिरण कोइराला, अध्यक्ष रिजउड नेप्लिज सोसाइटी न्यूयोर्क १०१
विष्णु दाहाल तथा परिवार न्यूयोर्क १०१
शैलेश श्रेष्ठ न्यूयोर्क १०१
सिर्जना मल्ल न्यूयोर्क १०१
हरिशचन्द्र हमाल न्यूयोर्क १०१
दिनेशजंग शाह न्यूयोर्क १०१
अनिल रोक्का न्यूयोर्क १०१
अमृत चालिसे न्यूयोर्क १०१
उर्गेन शेर्पा न्यूयोर्क १०१
सूर्य लम्साल न्यूयोर्क १०१
जीकेबी ग्लोब इन्क १०१
रविना थापा मेरिल्याण्ड १०१
प्रज्ज्वल, सगुन न्यूयोर्क १०१
विनोद रोका न्यूयोर्क १०१
विश्व तथा शान्ति केसी न्यूयोर्क १०१
सानुकुमारी लामा न्यूयोर्क १०१
विनोदराज गिरी तथा सीता गिरी १०१
प्रज्ज्वल राणा न्यूयोर्क १०१
अरबिन पौडेल न्यूयोर्क १०१
रजनीबाबा कारञ्जित न्यूयोर्क १००
धर्म भट्टराई मिचिगन १००
मेख गुरुङ न्यूयोर्क १००
पासाङ स्ट्राइकिङ स्टाइल न्यूयोर्क १००
पर्शु ढकाल न्यूयोर्क १००
शशाङ लामा न्यूयोर्क १००
पासाङ, शान्ति गुरुङ, ज्ञानेन्द्र न्यूयोर्क ७१
पुण्डरी अर्याल न्यूयोर्क ६५
दीपेन्द्र ढकाल न्यूयोर्क ५५
विष्णुमाया परियार तथा प्रदीप थापा न्यूजर्सी ५५
बलराम पौडेल टेक्सास ५२
विनोद थापा लङ आइल्याण्ड ५१
आङछिरिङ शेर्पा, एभरेष्ट टाइम्स पाक्षिक न्यूयोर्क ५१
मोना शर्मा न्यूयोर्क ५१
प्रभात सापकोटा न्यूयोर्क ५१
शैलेश पोखरेल, बीआरटी नेपाल अनलाइन कोलोराडो ५१
एट्ना कार्की न्यूयोर्क ५१
करसङ शेर्पा न्यूयोर्क ५१
विदुर खड्का कोलोराडो ५१
सुनीता न्यौपाने न्यूयोर्क ५१
शेखर पौडेल न्यूजर्सी ५१
शकुन्तला ज्ञवाली न्यूयोर्क ५१
रामचन्द्र रेग्मी कनेक्टिकट ५१
भोला आचार्य न्यूयोर्क ५१
टेकबहादुर कार्की न्यूयोर्क ५१
हंश खड्का न्यूयोर्क ५१
राज श्रेष्ठ कनेक्टिकट ५१
श्याम कार्की न्यूजर्सी ५१
अञ्जन चौलागाईं न्यूयोर्क ५१
हरिनारायण सापकोटा (रिजउड नेप्लिज सोसाइटी) न्यूयोर्क ५१
बुद्ध चेम्जोङ न्यूयोर्क ५१
मनोज खनाल न्यूजर्सी ५१
मन्ना आचार्य बाल्टिमोर ५१
सबिला राना न्यूयोर्क ५१
योगेश आदी न्यूयोर्क ५१
विष्णु सुवेदी न्यूयोर्क ५१
ऋषि अधिकारी न्यूयोर्क ५१
भरत लामा न्यूयोर्क ५१
सूर्य तामाङ न्यूयोर्क ५१
मुनेन्द्र नेम्वाङ न्यूयोर्क ५१
अमर तामाङ न्यूयोर्क ५१
सुवास लामा न्यूयोर्क ५१
आङछिरी शेर्पा न्यूयोर्क ५१
विश्व शाह न्यूयोर्क ५१
परीता राजभण्डारी न्यूयोर्क ५१
विकास विष्ट न्यूयोर्क ५१
मनु लोहरुङ राई न्यूयोर्क ५१
विराज रिजाल न्यूयोर्क ५१
प्रवासी नेपाली एकता समाज अमेरिका ५१
अनुरागी अरुण न्यूयोर्क ५१
हरि अधिकारी न्यूयोर्क ५१
देवेन्द्र भण्डारी मेरिल्याण्ड ५१
बसन्ती राई श्रेष्ठ न्यूयोर्क ५१
होमनाथ गौतम लङआइल्याण्ड ५१
दुर्गेश कार्की लङआइल्याण्ड ५१
शान्ता घिमिरे न्यूजर्सी ५१
प्रताप बस्नेत न्यूयोर्क ५१
वंशलाल तामाङ न्यूयोर्क ५१
हेमो ओझा न्यूयोर्क ५१
राजु रुम्बा न्यूयोर्क ५१
छिरिङ दोर्जे शेर्पा न्यूयोर्क ५१
उत्तरा घिमिरे ओहायो ५०
गुणराज लुइँटेल भर्जिनिया ५०
रश्मी भट्ट न्यूयोर्क ५०
सचिन राई न्यू हेम्सपियर ५०
भगवती कोइराला न्यूयोर्क ५०
ब्रजेश लामा न्यूयोर्क ५०
आनन्द विष्ट न्यूयोर्क ५०
बन्दना अर्याल न्यूयोर्क ५०
टकबहादुर रुवाली न्यूयोर्क ५०
अर्पणा कारञ्जित न्यूयोर्क ५०
सविन कर्माचार्य न्यूयोर्क ५०
श्याम कार्की न्यूयोर्क ५०
कल्पना खड्का न्यूयोर्क ४१
पवन योञ्जन न्यूयोर्क ४१
गम्बु शेर्पा न्यूयोर्क ४१
राज रिमाल न्यूयोर्क ४१
जनक पराजुली न्यूयोर्क ४१
विष्णुप्रसाद बस्याल न्यूयोर्क ४१
जितेन्द्र ढकाल न्यूयोर्क ४१
विनोद रुवाली न्यूयोर्क ४०
रीता केसी न्यूयोर्क ३१
सुजन रायमाझी न्यूयोर्क ३१
विष्णुहरि घिमिरे न्यूयोर्क ३१
रेशम रायमाझी न्यूयोर्क ३१
रामहरि अधिकारी न्यूयोर्क ३१
महेश मल्ल न्यूयोर्क ३१
ओम कर्माचार्य न्यूयोर्क ३१
अर्जुन मैनाली (रक्तदाता) लङ आइल्याण्ड ३०
पेमा शेर्पा न्यूजर्सी ३०
पासाङ शेर्पा न्यूयोर्क ३०
टासी शेर्पा सियाटल ३०
बन्धु पोखरेल न्यूयोर्क २६
विश्व बास्तोला लङ आइल्याण्ड २५
चन्द्र सुवेदी लङआइल्याण्ड २५
सोनाम तामाङ न्यूयोर्क २५
शारदा क्षेत्री न्यूयोर्क २५
लाक्पा शेर्पा न्यूयोर्क २५
दीपक पन्त लङ आइल्याण्ड २१
प्रेम क्षेत्री न्यूयोर्क २१
भूपेन्द्र थापा न्यूयोर्क २१
दुर्गा खत्री पौडेल न्यूयोर्क २१
छेवाङ लामा न्यूयोर्क २१
केलु लामा न्यूयोर्क २१
क्रिस थापा न्यूयोर्क २१
शिशिर निरौला न्यूयोर्क २१
दीपेन्द्र पुरी न्यूयोर्क २०
वीरेन्द्र मानन्धर न्यूयोर्क २०
अनिता तामाङ न्यूयोर्क २०
उमा आचार्य न्यूयोर्क २०
कन्चोक छिरिङ शेर्पा न्यूयोर्क २०
बरालजी न्यूयोर्क ११
निष्काक्ष कार्की लङआइल्याण्ड ११

 


विहिवार, २०७२ पुस २३ गते २१:१८ / Thursday, Jan 07, 2016 9:18 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.