बुधवार, आश्विन ०४ गते, २०७४
Wednesday, September 20, 2017
क्रसरोडमा एमाले
माघ ८ पछि न सत्ता, न सडक !

डा. प्रदीप भट्टराई
forth.state@gmail.com

माघ पछि एमाले कहाँ हुन्छ ? सरकारमा या सडकमा ? सरकारमा भनौ, संविधान नआएपछि कांग्रेसले नेतृत्व दिदैन, सडकमा भनौ, एमाले सत्ताको कोरामिन विना बाँच्नै नसक्ने स्थितिमा फेरि सडकमा, के का लागि ? यसको उत्तर पनि सँग छैन त्यसैले माघ पछि एमाले क्रसरोडमा उभिने लगभग निश्चितप्राय:

माघ गते आउन पो अब कति दिन बाँकी ? १५ दिन हो अहिलेसम्म भएको प्रगति पछिल्लो राजनीतिक स्थितिलाई हेर्दा अब यो माघ पनि विगत वर्षजस्तै आयाराम गयाराम हुने लगभग निश्चित भन्नलाई यही दिन नेपालमा संविधान आउँछ भनिएको हो अझै पनि कोही कोहीले भन्न छोडेका छैनन् तर, तथ्यले अब यो ढाँटको पैचो खाइ पत्याउनुजस्तै स्थितिमा पुर्याएको

अप्रिय सही अब माघ मा आउँदै आउँदैन संविधान अब नआउने स्थितिमा के हुन्छ ? अहिले नै हाइपोथेसिसको खेल सुरु गरे हुन्छ यो स्तम्भकार संविधान आओस् भन्ने चाहना राख्छ तर, उसको यो प्रिय चाहना सम्भव छैन त्यसैले यो मंगलबार त्यस दिन त्यसपछि के हुन्छ, हाइपोथेसिस प्रस्तुत गर्नेविलोमअनुमतिखोजिरहेको

पहिला, माघ गतेचाँहि के हुन्छ ? त्यसमाथि नै अनुमानको खेती गरौं सत्ता पक्ष प्रतिपक्ष क्याम्पको सोच, कोण, रणनीति तयारीलाई हेर्दा त्यस दिन संविधासभा कक्षरेसलिङकोसमा रुपान्तरण हुने सम्भावना बढ्दो सत्तारुढ युवा सभासद दबाब आन्दोलनमा छन् उनीहरूको आन्दोलनको प्रतिकार गर्ने मुड बनाउँदैछ प्रतिपक्षी मोर्चा संविधानसभाको गणित हेर्दा एउटा पक्षले रामधुलाइ खाने अर्को पक्ष ओभानो हुने देखिदैन गतिलै प्रकारको भालेभिडन्त हुने स्थिति

पहिला संविधानसभाको अन्तिम दिन अध्यक्ष सुवास नेम्बाङ नै गायब भैदिए त्यसैले कारवाही नै सुरु भएन तर, यसपटक सभाअध्यक्षलाई त्यो छुट हुने छैन पहिला गयल हुँदा खेप्नुपरेको आलोचना अनि अहिले परिवर्तन भएको संविधानसभाको गणितले पनि उनलाई यसपटक संविधानसभामा हाजिर गराएरै छाड्छ एमाले जसरी पनि संविधान ल्याउन चाहन्छ, त्यसमा पनि एमालेको वर्तमाान संस्थापन पक्षलाई संविधान ल्याउनु प्रतिष्ठाको विषय भएको जतिसुकै तटस्थ भने पनि सभामुखको यो राजनीतिकखेमापृष्ठभूमीले उनलाई गयल हुने छुट दिने छैन पहिला उनी गयल हुँदा कारवाही नै सुरु भएन अहिले उनी हाजिर भएपछि कारवाही सुरु हुन्छ त्यो भनेको खेल सुरु हुने हो जब खेलका दुबै पक्ष जसरी भए पनि आफ्नो पक्षमै निर्णय ल्याउन लागिपरेका हुन्छन् भने त्यहाँ ट्ु स्पोर्ट्सम्यानसिपको प्रश्नै रहदैन त्यसमा पनि एक पक्षलाई खेलका अम्पायर सभाध्यक्ष नै अर्को पक्षमा रहेको लागिसकेको अवस्था हो यस्तोमा उनले लिने हरेक निर्णयको निस्पक्षताको प्रश्न उठ्नु अस्वभाविक हुदैन जब अम्पायरमाथि नै विश्वास रहदैन, खेल खेल रहदैन, झेलमा परिणत हुन्छ त्यस्तो अवस्थामा माघ गतेको भालेभिडन्त कोतमा परिणत नहोला भन्न सकिन्न यस्तो नहोस्, यो पंक्तिकारको प्रिय कामना

जब स्थिति यस्तो हुन्छ, तब बैठक नै बस्न सक्दैन पहिला पहिला चारजनाले बैठक रोकेको घटना हामीसँग ताजै , अहिले संख्या नै पनि निक्कै ठूलो त्यसमा पनि संवैधानिक हैसियतमा प्रमुख प्रतिपक्षी रहेको एमाओवादी नै विपक्षमा एक किसिमले दुई पक्ष राजी नभै खेल सुरु गराउनु नै अम्पायरलाई सम्भव नहुने स्थिति हो यो जब संविधान जारी हुँदैन तव एकले अर्कालाई संविधान ल्याउन नदिने खलपात्र खलशक्तिका रुपमा चित्रण गर्ने खेल सुरु हुन्छ यसबाट मुलुकमा सिर्जना हुने ठाडो ध्रुवीकरणले त्यसपछिका धेरै दिनसम्म सत्ता प्रतिपक्षबीच आरोपप्रत्यारोपको चरण सुरु हुन्छ  

यसपटकको माघ गतेसँग नयाँ संविधानको मात्र साइनो छैन, त्यसपछि हुने सत्ता परिवर्तनको चुरो कुरो पनि नेकपा एमालेले माघ गतेपछि सरकारको नेतृत्व आफूले गर्न पाउने गरी कांग्रेससँग वाचावन्धन गरेको त्यसका लागि संसदीय दलका नेतासहित रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले नै खुट्टा उचालेर बसेका छन् तर, कांग्रेसले माघ गते संविधान नआए सरकारको नेतृत्व नछोड्ने कुरा मुखै खोलेर पटक पटक भनिसकेको उता, सरकारको नेतृत्वलाई प्रतिष्ठाको विषय बनाइसकेको एमालेलाई कांग्रेस नेतृत्वको सरकारमा बस्न गाह्रो त्यसमा पनि बोलीको पक्का भनिएका एमाले अध्यक्ष ओलीले धेरै चोटि कांग्रेसलाई थर्काइ पनि सकेका छन् प्रस्तुत पृष्ठभूमीमा एमालेले सरकार छोड्ने घुर्की देखाउँछ तर, सत्ताविना बाँच्नै नसक्ने स्थितिमा पुगिसकेको एमालेको नाडी छामिसकेको कांग्रेसले त्यसलाई गम्भीरतापूर्वक लिँदैन बरु एमाओवादीलाई सत्ता साझेदार बनाउँछु, प्रधानमन्त्री छोड्दिन भन्छ उता, प्रचण्ड यही दिनको पर्खाइमा छन् किनकि, उनको सिधा टक्कर एमाले अध्यक्ष ओलीसँग ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नका लागि उनी जे पनि दाउमा लगाउन तयार छन् किनकि, यतिबेला उनी सत्ता राजनीतिमा हारेका जुवाडेजस्तै हुन् सत्यवादी युधिष्ठिरले हारेपछि द्रौपदी दाउमा हालेको किंवदन्ती भने प्रचण्डले त्यसो नगर्लान्, कसरी पत्याउने ?

यस्तो स्थितिमा एमाले भने क्रसरोडमा आइपुग्छ सत्ता छोडौं, सत्ता बिना एमाले बाँच्ने कुरै आउँदैन सत्ताकै निम्ति फुटेको सत्ताकै निम्ति शीर्ष नेताबीच पानी बाराबारको स्थिति भएको पार्टी हो एमाले यो पृष्ठभूमीमा एमालेले सजिलै सत्ता छोड्दैन , छोड्यो भने एमाओवादीसहितको सरकार बन्छ एमाले फेरि घरको घाटको हुन्छ एमालेको संस्थापन पक्षलाई विभिन्न स्रोतले सम्पन्न बनाउन पनिर्  सत्तामा रहिरहनुपर्ने स्थिति फेरि एमाले सत्ता छोडेर कहाँ जाने ? जनताकोमा ? ऊसँग जनतामा जाने आधार पनि छैन संविधानसभाको चुनावमा मत माग्दा राखेका प्रतिवद्धताहरु ऊसँग छैनन् प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सत्ता सौदावाजीमा कांग्रेसको जिम्मा लगाइ हाल्यो संसदीय व्यवस्थामा तम् शरणम गरिसकेपछि अब ऊसँग कम्युनिष्टचरित्र पनि लगभग सकिएको यसैपनि एमालेको राज्य पुनर्संरचना, शासकीय स्वरुपलगायतका एजेण्डामा प्रतिगामी नभनौ, यथास्थितिवादी सोच आफ्नो मध्यमार्गी पहिचान पनि हराउँदै गएर यो पार्टी कांग्रेस नजिक पुगेको एमाओवादी टुक्रा टुक्रा भएको फाइदामा आफ्नो भविष्य देख्ने हो भने अर्कै कुरा, हैन भने एमाले सोच, कोण, सिद्धान्त व्यवहार हरेक दृष्टिबाट भाइकांग्रेस भैसक्यो यस्तो अवस्थामा पार्टीको सैद्धान्तिक जनाधारमा पनि ठूलो ह्रास आउने अर्को कुरा, कुन परिस्थितिमा एमाले दोस्रो ठूलो दल बनेको थियो, त्यो पनि ख्याल गर्न जरुरी   

त्यसपछि एमालेले के गर्ने ? एमाओवादीले संविधान बनाउन दिएन भनेर गाली मात्र गरेर बस्ने कि ? कांग्रेसले हेला गरेकी साझेदार भएर पनि सत्तामा बस्ने ? या सत्ता छोडेर आन्दोलनका लागि सडकमा आउने ? यी सबै प्रश्नहरुको सहज उत्तर एमालेसँग हुँदैन एमाले आन्दोलनमा जानै सक्दैन किनकि, केही समय पहिले मुलुकभर आयोजना गरिने जनदवावमा देखिएको न्युन उत्साह सहभागिताले पनि एमालेका लागि त्यो निर्णय प्रत्युत्पादक हुने संकेत देखाइसकेको त्यसमा पनि अब एमालेले के भनेर, के का लागि आन्दोलन गर्ने ? संविधान बनाउन भन्ने हो भने


बुधवार, २०७१ पुस २२ गते ०७:०१ / Wednesday, Jan 07, 2015 7:01 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)
2.   नेपालमा महाभूकम्प
3.   एनआरएन अमेरिकाको चुनाव
4.   नेपालका लागि अमेरिकी राजद्तमा तेप्लिज मनाेनित
5.   काठमाडाैं पुग्याे एग्रिमो
6.   क्रसरोडमा एमाले
7.   न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु
8.   न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु
9.   एनआरएन, अमेरिकाको चुनावमा मतदान जारी, शुक्रबार बिहानसम्ममा ३५ प्रतिशत अनलाईन मत खस्यो
10.   रिज्उडमा दोस्रो सप्ताहव्यापी महायज्ञ हुँदै,
11.   न्युयोर्कमा ६१ औं सगरमाथा दिवस सम्पन्न
12.   सुशीलको सम्पत्ति (विचार)
13.   दिलशोभा प्रकरण परोपकारी पत्रकारिताको चरम दुरुपयोग
14.   रामकुमारी 'भर्सेस' राज्यलक्ष्मी
15.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
16.   निवार्चनका कारण विदेश जाने घटे
17.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
18.   भारतको कार्यवाहक राजदुतमा ढकाल
19.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
20.   चितवन युवा समूहको साधारणसभा
21.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
22.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
23.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
24.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
25.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
Results 50: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.