शुक्रवार, मंसिर २९ गते, २०७४
Friday, December 15, 2017
वाह् सेक्स टोय

कुनै समय थियो, जति बेला परिवार नियोजनको अस्थायी साधन ढाल, प्यान्थर र पिल्सको बिज्ञापन सुन्दा र देख्दा जो कोही लाजले भुतुक्क हुन्थे । परिवार संगै भए लाजले टाउको निहँुरन्थ्यो । अश्लिल मानेर जिब्रो र ओठ टोक्नेहरु पनि धेरै हुन्थे । तर,अहिले त्यस्तो छैन् । समय बदलिएको छ । मनिसहरुका लागि त्यस्ता साधनहरु दैनिक उपभोग्य भएकाछन् । जो कोहिले पनि आफूलाई मन परेको त्यस्ता साधन छानीछानी किन्न पाउँछ । त्यस्ता साधनका पसलहरु पनि अलग्गै राखिएकाछन् । जुन ठाउँमा सस्तो देखि महंगो मूल्यका परिवार नियोजन र यौन सन्तुष्टि प्राप्त गर्ने महिला र पुरुषका कृतिम यौन खेलौना (सेक्स टोय ) हरु पाइन्छन् । राजधानीमा यस्ता पसलहरुको संख्या कम छ । तर, प्रयोगकर्ताहरुको संख्या भने बढ्दै गएको छ । न्युरोडको स्वीट सेक्रेट र सुनधाराको कण्डम हाउँसलाई राजधानीका प्रयोगकर्ताहरुको सेक्स टोयको मागलाई पूर्ति गर्न हम्मे हम्मे परिरहेको छ । शंकर खनालको रिपोर्ट ।
 
म अहिले २७ बर्षकी भए । मेरो श्रीमान् संगितराज–३४ चाहि लण्डनमा छन् । उनी त्यहाँ पुगेको तीन पुरा पुगेर चार बर्ष टेक्यो । बिहे गरेको दुई बर्ष बित्न नपाउँदै लण्डन जानु प¥यो । उन्को योजना मलाई पनि उतै बोलाउने थियो । तर, त्यो प्रयास अहिलेसम्म सम्भव भएन् । त्यसैले अहिले म माईतिमै बस्छु । बेला– बेला फोन र अनलाईनमा गफ गर्छो । तर, उनी (श्रीमान्) को गफ गर्ने समय हामि दुबैका लागि छोटो हुन्छ । सोचे जस्तो गफ गर्ने समय मिल्दैन् । ललितपुर जावलाखेलकी श्रृजना बरालले अहिले भोगि रहेको कथा हो यो । न्यूरोड खिचापोखरीस्थित स्वीट सेक्रेट (यौन खेलौना) रहेको दोस्रो तल्लामा भेटीएकी उन्ले शुक्रबारसंगको भेटमा भनिन्–‘यौनका बारेमा लुकाउनु र लजाउनु पर्ने कुनै कारण छैन, श्रीमान् नहुँदाको निराशा, म यी नै पुरुष यौन खेलौनाबाट पूर्ति गर्छु ।’ किन भने यो युज गर्दा सन्तुष्टि मिल्छ । यौन प्यास मेटाउन सेक्स टोय काफी छ । यसका साथै सुरक्षा पनि छ यसमा । उन्लाई भाईब्रेट सेक्स टोयबाट सन्तुष्टि मिल्छ । उन्को बुझाईमा यौन कुण्ठा दबाउनु भनेको आफ्नो जीवनलाई पछेडि धकेल्नु हो । उन्का श्रीमान्लाई पनि यौन खेलौनाको बारेमा ज्ञान छ । उन्कै सल्लाहमा यो सम्भव भएको हो । त्यसमा हामि दुबै सहमत छौ । उन्ले भनिन् ।  त्यसो त स्वीट सेक्रेटमा अहिले महिला र पुरुष दुबैको यौन खेलौना रोजी– रोजी किन्न पाईन्छ । भर्खर यौवन उमेरमा फूल्दै गरेको उन्को जीवनमा श्रीमान् संगितराजको अनुपस्थिति निकै खड्कीयो रे । भन्छिन्–‘जोडि बेगरको जीवनको कल्पना गर्न अहँ सक्दै सकिन्न ।,उनीसंग श्रीमान्संगै २ बर्ष बिताएको मिठो अनुभूति छ । तर, त्यो अनुभूतिको पूर्ति अहिले उन्ले यस्तै यौन खेलौनाबाट गर्छिन् । सेक्सुयल रिलेसन पर पुरुषसंग राख्नु भनेको असुरक्षा निम्त्याउनु हो । त्यसैले सेक्स टोयको महत्व बेग्लै छ । भन्छिन् –‘हाम्रो पनि त मन छ नी हैन ,कुन बिबाहित केटीलाई आफ्नो श्रीमान्संग बस्ने चाहना नहोला र ? तर, व्यवहारमा सबैसंग सम्भव छैन् । यौनलाई प्राकृतिक आवश्यकताका रुपमा स्वीकारीसकेको अवस्थामा हाम्रो समाजमा कुण्ठाको रुपमा दबाइन्छ । जसले समाजमा बिभिन्न बितण्डा मच्चाएको उन्को बुझाई छ । उन्को भनाईमा लजाउने भन्दा पनि सुरक्षित यौन शिक्षाकोे बढी महत्व छ ।
 
स्वीट सेक्रेटमा आफ्ना साथिसंग यौन खेलौना च्वाईस गर्न पुगेकी रमिला कार्की (थर) परिर्वतन चाहि निकै लजाईन् । अहँ हुदैन, नलेख्नुस् । हामिलाई अप्ठ्यारो पर्छ । तर, उन्कै साथि पुनम गिरी भने खुल्छिन् । लेख्नुहोस, मेरा कुरा । तर, फोटो चाँहि नदिनु होला । मैले बिएड सकेकी छु । गाउँबाट कामकै खोजिमा काठमाडौ हानिए पनि काम पाउन सकिन । अहिले म राजधानीको एउटा डान्स बारमा काम गर्छु । म राम्रो नर्तकी पनि हुँ । यसो भन्दैमा म गलत छैन् । किन भने अरुको जस्तै त्यो पनि मेरो लागि पेशा हो । डान्स गर्ने भन्दैमा समाजमा नराम्रो दृष्टिभ्रम पर्छ । जसरी अहिले तपाँईले हामीमाथि प्रश्नको वाण रोप्दै हुनुहुन्छ, त्यस्तै समाजमा पनि यो केटीले के गर्छे भन्ने चियो र चासो हुन्छ । यस्तै पूर्वाग्रही समाज छ हाम्रो । लुकी–लुकी गलत र असुरक्षित ढंगले यौनसम्पर्क गर्नेहरुका लागि यौन खेलौना एउटा सामाधान हो । यसले आफ्नो सुरक्षा आफ्नै हातमा सुम्पिएको पनि छ । उनी यहाँबाट बज बन्नी भाईब्रेट (पुरुष यौन खेलौना) जुन पुरुषको लिङ्ग आकारको हुन्छ र सुरक्षाको लागि फिमेल कण्डम लान्छिन् । यसले मलाई जोडिबीच गरीने यौन कृयाकलाप भन्दा बढी सन्तुष्टि मिल्छ । भन्छिन्–यसले मेरो सुरक्षा म आफै गर्न सक्छु । उन्को बुझाइमा ड्रिङ्स गरेर होस गुमाउने पुरुषहरुबाट बच्न फिमेल कण्डम उपयोगि छ । पुरुष र महिलाले युज गर्ने सेक्स टोय एकै ठाउँमा पाईने भएपनि पुरुषसंग लजाउने भएकाले स्वीट सेक्रेटले यौन खेलौना किन्न युवतीहरुका लागि मात्र भनेर बुधबार खुल्ला गरेको छ । स्वीट सेक्रेटका प्रोपाईटर मनिष पौडेल भन्छन्– एक अर्कामा बिछोडिएका वा छुट्टीएका र श्रीमान् र श्रीमतीबाट यौन सन्तुष्टि नपाएकाहरुले बढी यौन खेलौना किन्छन् । त्यसमा पनि उनीहरु आफै आउनु पर्छ भन्ने छैन् । गोप्य रुपमा कन्ट्याक्टका भरमा घरको दैलासम्म पु¥याई दिने सुविधा हामिले मिलाएका छौ । ाझभ िका लागि धेरै प्रकारका पुरुष लिङ्ग आकारका यौन खेलौना बजारमा छन् । ती मध्य पेनीस डिजाईनका भ्राइबेटर,ाभिहष् खष्दचभत, ाझभ ितय ाझभ,ि दबवब दबललभ बढी प्रयोगमा छन् । यसलाई योनीको साईज अनुसार सानो, ठुलो, नरम र लचकदार बनाउन सकिन्छ । घरमा सजिलै सीरानी मुनी, बाकसमा र दराजमा लुकाउन मिल्ने खालका खेलौना पनि छन् । त्यस्तै पुरुष फूल बडि भएका पुरुष यौन अङ्ग भएका खेलौना पनि बजारमा छन् । पानीमा वा वाथरुमममा युज गर्दा सुरक्षित हुने वाटर प्रुफ खेलौना पनि छन् । तर, तीनको बजार मूल्य भने ३ देखि १० हजार रुपैयाँसम्म पर्छ । यस्ता यौन खेलौनाहरु व्याट्रीबाट चल्छन् । यसबाहेक यौन कृयाकलापको सजिलोको लागि ाझभ िदभति,लेन्जरी सेक्सको लागि महिलाले युज गर्ने ड्रेस पनि छन् । जसले कामुकता दिन्छ । ती खेलौनाहरुले पूरुष झै आवाज निकाल्छन् । तर, यस्ता खेलौना अन्तराष्ट्रिय बजारमा २ लाख रुपैया सम्मका उपलब्ध छन् । जनु धेरै महंगो भएका कारण नेपालमा पाउन सकिदैन् ।
 
श्रृजना र पुनम त एउटा पात्र मात्र हुन् । उनिहरु जस्ता भर्खर बैश छिचोल्दै गरेका धेरै युवतीहरु यस्ता खेलौना प्रति जिज्ञासु छन् । ती मध्यकी कल्पना राई – २३ पनि एक हुन् । उनी अहिले राजधानीस्थित एक क्याम्पसमा बिबिएसमा अध्ययन गर्देछिन् । उनीसंग पनि कलेजका साथीसंग धेरै पटक स्वीट सेक्रेट छिरेको अनुभव छ । तर, किन्न चाहि हैन् । भन्छिन्– मेरा साथिहरु यौनको मामलामा उदार छन् । केटाहरुको बर्थ डे गिफ्ट र अन्य गिफ्टको लागि उनीहरु त्यहि पुग्ने गर्छन् । लजाउने त कुरै आउदैन । एक्लै हैन, हुलमा जान्छौ । त्यसैले त्यति वास्ता लाग्दैन् । अहिले युवतीहरु बर्थ डे, किरिङ, चक्लेट, ग्रे, स्टोभरी, बन्नना, बिभिन्न फलफूलको सुगन्धित बासनादार कण्डम किन्न रुचाउछन् । जसले रुमलाई नै बासनादार बनाउछ र पार्टनरलाइ उत्साहित पार्छ । त्यसमा पनि किरिङ कण्डम चाबी झुन्ड्याउन प्रयोग गरीन्छ । जुन गाडी र बाइकमा पर्सनलरुपमा प्रयोग गर्नसकिन्छ । यो सेफ सेक्सको लागि आफूसाथ राख्न सकिन्छ । अहिले १०®द्द मा अध्ययन गर्ने बिद्यार्थीहरुको सेक्स टोयमा आकर्षण बढेको छ । कलेज सकिनसाथ उनीहरु हुल बाधिएर यस्ता साधन किन्न हौसिन्छन् । यौन खेलौनाबारे रेश्मा गुरुङ्संग भने अरुको भन्दा छुट्टै अनुभव छ । उमेरले –४७ पुगे पनि उनी हेर्दा–३० बर्षकी जस्ती देखिन्थिन् । खाईलाग्दी र तन्दुरुस्त छन् उनी । भन्छिन्–मैले पनि श्रीमान्लाई छाडेर एक्लो जीवन बिताउन थालेको ठ्याक्कै १० बर्ष पुरा भयो । श्रीमान् कान्छीततिर लागेपछि उनी पनि एक्लीएकी हुन् । तर, एक्लो जीवन व्यतित गर्नुको मज्जा भने उन्का लागि बेग्लै छ । नारी पनि के कम पुरुषबाट सधै दबिनु पर्छ भन्ने त छैन नी हैन ? उनी पुरुष यौन खेलौना युज गर्ने नियमित ाझभ िहुन् । उनी मार्फत स्वीट सेक्रेटका आधा दर्जन कष्टुमर पनि बढेकाछन् । भन्छिन्–कृतिम पुरुष यौन खेलौना प्रयोग गर्नुको मज्जा नै बेग्लै छ । पुरुषप्रति निराशा पोख्छिन् उनी । फूसर्दीलो भएर सेक्स गर्न पाइने भएकाले पनि शहरदेखि गाउँसम्म यस्ता सेक्स टोयले बजार पाएको छ । दिउँसो फूर्सद छैन, प्राय राति नै यस्ता साधनको युज हुन्छ । कृतिम यौन खेलौनाबाट पनि प्राकृतिक खेलौना भन्दा बढी सन्तुष्टि लुट्न सकिने उन्को अनुभव छ । भन्छिन्–श्रीमान् पछि पर परुषसंग सम्बन्ध राखेकी छैन् । र आवश्यकता पनि छैन् । एक्लो साथि भन्नु हुन्छ की के भन्नुहुन्छ साथि भनेकै यहि हो मेरो । 
 
त्यसो त यौन खेलौना खेलाउनमा पुरुषहरु झनै माहिर छन् ? सेक्स टोय पसलमा ाझभ ियौन खेलौनाको छनौट गर्दे गरेको अवस्थामा भेटीए एक युवक । म काठमाडौंको रानीबारीमा बस्छु । ३६ पुगे अहिले । बिबाह गरेको छैन् । राजधानीको एक म्यानपावर कम्पनिमा काम गर्छु । दुई महिनामा एक पटक आउँछु । तलतल लागेको बेला यस्ता सेक्स टोय युज गर्न मन पर्छ । महंगो मूल्यका किन्न सकिदैन् । लामो छलफल पछि उनी आफ्नो कुरा भन्न यसरी राजी भए । तर, नाम चाहि नलेखिदिनु होला । फेरि सबै आफन्तले हेर्लान ? मलाई स्यानो भन्दा पनि फुल बडि भएको ाझभ िसेक्स टोय मनपर्छ । किन भने त्यसमा महिलाको शरिरमा अगाडिको  यौनांगका अतिरिक्त नितम्ब खेलाउन मिल्छ । यौन सम्बन्धका बेला टङ किसका लागि प्लेस लाईट अर्थात मुखकै आकारका यौन खेलौना पनि उनी युज गर्छन् । त्यसको यौन मज्जा बिछट्टकै हुन्छ । तर, यसो भन्दैमा सेक्स टोय दैनिक रुपमा युज गर्ने चाहि हैनन् उनी । भन्छन्–मलाई मास्टर बेड कप भाइब्रेट मन पर्छ । ाझभ िखेलौनामा mभ िले युज गर्नेमा लिटिल बडि, जापानीज गर्ल, फुल बडि ओम्यान, भेजिनालगायत छन् । यो बाहेक उनी नयाँ भाईब्रेट कण्डम किन्न रुचाउँछन् । बजारमा मेडिकेटेड कण्डम यिलन यिखभ कण्डम बढी जान्छ । किन भने यसले लामो समयसम्म यौनसम्पर्कमा साथ दिन्छ । बजारमा डल्फीन स्टायल,युयोटीभ बडी,एप्पल कण्डमछन् । हल्याण्डको दबकष्अ अयलमयm, इन्डियाको चष्ददभम तथउभ अयलमयm,ताईवानको मगचभह भहअष्तब ,यपबmयतय अचयधल अयलमयm छन् । त्यस्तै काठमाडौंका रुद्र श्रेष्ठ, ४० पनि ाझभ िखेलौनामा रुचि राख्छन् । उनीचाहिँ सेक्स टोय भन्दा पनि नयाँ –नयाँ कण्डम किन्न रुचाउँछन् । मलाई सेक्स टोय भन्दा पनि कण्डममा बढी रुचि छ । जस्ले यौन जोडिसंगको कृयाकलापमा सन्तुष्टि दियोस् । उन्लाई ओकामोटोको कण्डम ब्राण्ड मन पर्छ । शंखमुलका रमेश तुफान –२६ पनि सेक्स टोयका पारखि हुन् । भन्छन्– सिंगल तथा डबल भाइब्रेसनमा मलाई बढी रुचि लाग्छ । पहिले दैनिक हस्तमैथुन हुन्थ्यो, तर, अहिले गर्नु परेको छैन् । भाइब्रेसनले यौन सम्बन्धलाई रोमाञ्चक बनाउँछ । न्याकेड डलमा ब्याट्री राखिएकाले यसले बिभिन्न स्वरुपमा शरिर रोटेशन गर्नुका साथै उत्तेजनामा रहेका महिलाको झै आवाज पनि निकाल्छ । यसो गर्दा सन्तुष्टि मिल्छ । तर, सेक्स टोयले अहिले फेशनको रुप पनि लिदै छ । त्यसमा पनि टीनएजका युवायवती यस्ता साधन प्रति बढी आकर्षित छन् । 
 
 
पोखरास्थित स्वीट सेक्रेटकी बजार व्यवस्थापक मिलन गिरी भन्छिन्–म महिलाका लागि चाहिने सेक्स टोय घर सम्म पु¥याउने काम गर्छु । पुरुषसंग महिला खुलेर कुरा गर्न नसक्ने भएकाले महिलाहरु म मार्फत कन्ट्याक्ट गर्छन् । उनीहरुले भनेको ठाउँसम्म सेक्स टोय पु¥याई दिने काम मेरो हो । उन्को अनुभवमा सेक्स टोय युज गर्नेमा बिबाहित महिला बढी छन् । जो श्रीमान्बाट टाढा छन् उनीहरुले आफ्नो यौन प्यास मेटाउन यस्ता साधन युज गर्छन् । महिलाहरुका लागि ५ देखि १० इन्चसम्मका पुरुष लिङ्ग छन् । जसले अत्याधिक उत्तेजना गराउने र प्रयोगमा पनि साथ दिन्छ । पुरुष लिङ्गमा भाईब्रेट भएकाले अत्याधिक सन्तुष्टि दिन्छ । भन्छिन्–पुरुष कृत्रिम लिंगमा स्पाइनी भाईब्रेट लिंग अर्थात जता फोल्ड गर्न पनि मिल्ने पुरुष लिंग बढी बिक्रिमाछन् । पुरुषको फुल बडी भएको यौन खेलौनाबाट महिलाले बढी सन्तुष्टि प्राप्त गर्ने गरेकाछन् । तर, धेरै महिला यस्ता साधन बारे खुलेर कुरा गर्न हिच्किचाउछन् । उनीहरुसबै साथिहरु मार्फत कन्ट्याक्टमा आउनेहुन् । तर, अहिले यो संख्या बढेको छ । बुझ्नकै लागि पनि महिलाहरु सेक्स टोय पसलमा पस्छन् । 
 
खिचापोखरीस्थित स्वीट सेक्रेटका मनिष पौडेल भन्छन्–उपभोक्ताले बजारमा दाल, साग, फलफूल छानी–छानी लिए जस्तै सेक्स टोय पनि छानी–छानी रोजाईमा किन्न पाउँछन् । महिलाहरुले पुरुष लिङ्ग र पुरुषले महिलाको योनी भएको यौन खेलौना किन्छन् । यौन कृयाकलापबाट आफूलाई कसरी सन्तुष्टि प्राप्त हुन्छ भन्ने कुराम उपभोक्ता सचेत छन् । महिलाका लागि ३० प्रकारका पुरुष कृत्रिम यौनाङ्ग बिक्रिमा छन् । रेगुलर सेक्सबाट दिक्क भएकाहरुलाई नयाँपन खोज्ने क्रममा पुरुष सेक्स टोयले साथ दिन्छ । अर्कोतर्फ हार्नेस अर्थात पेटीसमेत भएको पुरुष लिंङ्ग महिलाले बाधेर अर्को महिलालाई सेक्स गर्न पनि उपयोगि छ । लेस्वियन अर्थात महिला–महिलाबीचको यौन सम्बन्धका लागि पनि यो उपयोगि साधन हो । त्यसै गरी पुरुष लिङ्गलाई पम्प दिएर ठूलो र कडा बनाउन सकिन्छ । जसले गर्दा साईज मेन्टेन गरेर महिलाले यौन सन्तुष्टि पाउन सक्छन् । पुरुष लिङ्गको साहयतामा महिलाले पुरुषसंगै सेक्स गरेको अनुभूति यसमा हुन्छ । स्वीट सेक्रेटमा पुरुषलाई चाहिने २८ प्रकारका महिला कृत्रिम यौनाङ्ग छन् । जसमा डबल भेजिना भएका खेलौना पनि छन् । अधिकांश ब्याट्रीबाट चल्ने भएकाले भाईब्रेटयुक्त छन् । जुन महिलाको योनीमा पुगेपछि चरम सन्तुष्टि प्राप्त हुन्छ । यहाँ पाईने ९५ प्रतिशत महिला कृत्रिम यौनाङ्गमा भाईब्रेसन छ । युवाहरुका लागि भने सुरक्षित कण्डमको अवधारणा ल्याइएको छ । रातको समयमा चम्किने नाइट ग्लो कण्डम, किरिङसहितको कण्डम, क्रिस्टल कण्डम मात्र हैन, एप्पल, जिन्स, लभ, इलाइट, प्लेजर बिशेषता भएका कण्डम पनि उपलब्धछन् । उनी भन्छन्– प्राकृतिक यौन सम्र्पक आकांक्षा बमोजिम चरम सुख नपाएकाहरुले यस प्रकारका सहयोगि साधन तथा कृत्रिम योनाङ्गबाट सन्तुष्टी प्राप्त गर्छन् । यस्ता साधनहरु कतार, दुबै, कोरीया, ओमान, मलेसीयालगायत मुलुक पुगेकाहरुले यौन सामाग्रि किन्न आफ्ना श्रीमतिलाई पैसा पठाई दिने गर्छन् । त्यसमा हामिले घरघरमा पु¥याई दिन्छौं । यी सबै कन्ट्याक्टमा गर्छो । यसले गर्दा नेपाली समाज बिस्तारै सेक्स टोयको बारे उदार बन्दै गएको देखिन्छ ।
 


बुधवार, २०७० आश्विन ०२ गते २३:४२ / Wednesday, Sep 18, 2013 11:42 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: इतिहास
1.   कम्पनी मोहर
2.   ६२ जिल्लामा टेलिकमको इभिडिओ
3.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
4.   स्वस्थ मासु र रमाइलो दसैं
5.   विजयादशमिको पहिलो दिन घटस्थापना
6.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
7.   नर्बेमा मध्यरातमा घाम ?
8.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
9.   इन्टरनेटबाट मितेरी साइनो
10.   वाह् सेक्स टोय
11.   अञ्जूको वियोगान्त कथा
12.   कतारमा मल अफ एसिया
भर्खरै

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.