Logo
Jun 19, 2013
Home | About Us| News | Interview | Sport | Science | Videos | Literature | Photogallery | Unicode | BLOG | Membership

केआरएसएको तेस्रो महाधिवेसन

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को तेस्रो महाधिवेसन आउने मे २५ तारिखको दिन न्यू योर्कमा भव्य रुपमा हुने भएको छ । न्यू योर्कको सन्नीसाईड स्थित् मालिङ्गो रेष्टुरेण्टमा आयोजना गर्न लागिएको उक्त महाधिवेसनको सम्पूर्ण तयारी तीव्र रुपमा भई रहेको आयोजकले बताएको छ । 23 May 2013- / New York

सम्मेलनको तयारी

न्यू योर्कमा आयोजित पत्रकार सम्मेलनमा ३१ औं एएनए सम्मेलन मूल आयोजक समितिका संयोजक समीर महर्जन साथमा संस्थाका अध्यक्ष छेवाङ् शेर्पा लामा (बायाँ) र सह संयोजक आदित्य महर्जन (दायाँ) कार्यक्रममा २३ सदस्यीय मूल आयोजक समिति अन्र्तगतका संयोजकहरुको समेत औपचारिक घोषणा गरिएको थियो । एएनएको ३१ औं सम्मेलन आगामी जुलाई ४ देखि ७ तारिख न्यू योर्कमा सम्पन्न हुँदैछ । 23 March 2013- Photo by : Ashok Panta/ New York

ह्याप्पी ल्होछार

२८४९ डुल ल्होछारको अवसरमा न्यू योर्कमा आयोजित एक कार्यक्रममा कार्यक्रम सञ्चालनको क्रममा तामाङ समुदायका युवतीहरु क्रमसः सजिता लामा, करुणा लामा र उर्मिला थोकर । तामाङ सोसाइटी अफ अमेरिकाद्धारा आयोजित उक्त कार्यक्रम न्यू योर्क राज्यको अस्टोरियास्थित स्पानियल सर्कुलोको सभाकक्षमा गत फेब्रुवरी ९ तारिख आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाले हरेक बर्ष भैंm यस बर्ष पनि परम्परागत रुपमा मौलिक एवं साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व मनाएको हो । 9th February 2010- Photo By : PraShan / New York

गौरी अनि रेखा

न्यू योर्कको एक कार्यक्रममा भेटिएका नेपाली रजतपटका बरिष्ठ अभिनेत्री गौरी मल्ल र चर्चित नायिका रेखा थापा तस्बिर खिचाउँदै । नायिका थापा गत जनवरी २४ तारिखमा अमेरिका भ्रमणको क्रममा न्यू योर्क आईपुगेकी हुन भने अभिनेत्री मल्ल विगत केही बर्षदेखि न्यू योर्क नै बस्दै आएकीछिन् । अमेरिका भ्रमणको क्रममा नायिका थापाले 'नमस्ते अमेरिका२' को लागि बिभिन्न राज्यमा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनेछिन् । उनी गत जनवरी २७ तारिखको दिन नेपाली मिडिया एलाइन्स (एन्मा)ले आयोजना गरेको "मिट द प्रेस" कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी भएकी थिइन् । 27th January 2013- Photo By: Alung Rai/ New York

होइन त ?

नेपाली मिडिया एलाइन्स, (एन्मा) युएसएले आयोजना गरेको एक कार्यक्रममा अभिनेत्री रेखा थापा । दुई दिन अघि मात्र अमेरिकाको न्यूयोर्क आईपुगेकी थापासँग राखिएको 'मिट द प्रेस' नामक उक्त कार्यक्रमामा उनले नेपाली चलचित्र क्षेत्रको स्थिति, नेपालको राजनीति र चलचित्र विकास बोर्डमा उनको उमेदवारीको विष्यमा आफनो मन्तव्य राखेकी थिईन । कार्यक्रम एन्माका उपाध्यक्ष निमा डोमा लामाको सभापत्विमा न्यू योर्कको कुईन्स, ज्याकसन हाईटस स्थित हिमालयन याक रेष्टुरेन्टमा सम्पन्न भएको थियो । 27th January 2013- Photo by : Ang Kami Sherpa/ New York

 ताजा समाचार-साझा समाचार

» न्युयोर्कमा २५५७औ बुद्ध जयन्ती कार्यक्रम भब्य रुपमा सम्पन्न !

मे २६, २०१३ आईतबार न्युयोर्कमा नेपाली आदिवाशी जनजाति महासंघ अमेरिका द्वारा आयोजना गरिएको २५५७औ बुद्ध जयन्ती कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा बिशेष बुद्ध पुजा लामा गुरु "घेसे टाशी दोर्जे गरि उपस्थि एक सय पचास जना भन्दा बढीले खादा, फल फूल तथा भेटि चढाई दर्शन गरेका थिए ।

» केआरएसएको तेश्रो केन्द्रीय साधारण सभा सम्पन्न

यही मे महिनाको २५ तारिख तदनुसार २०७० जेठ ११ गते शनिबारका दिन अमेरिकामा रहेका राईहरुको संस्था किराँत राई सोसाईटी अफ अमेरिका (KRSA)को तश्रो साधारण सभा न्यूयोर्कको क्विन्स स्थित मालिङ्गो रेष्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भयो | उद्घाटन सत्र र बन्द सत्र गरेर दुई चरणमा सम्पन्न भएको उक्त सभाको कार्यक्रमको अघिल्लो चरणमा MORE>>>

» नेब्रास्कामा साकेला सांस्कृतिक कार्यक्रम सम्पन्न

अमेरिकाको मध्य पश्चिम क्षेत्रमा पर्ने सुन्दर राज्य नेब्रास्का स्थित प्राकृतिक छटाले हराभरा आशलैंड महानगरीको Eugene T Mahoney पार्कमा यहि मे १९ तारिख किराँत राईहरुको महान चाढ भुमि पूजा तथा साकेला सांस्कृतिक कार्यक्रम धुमधामका साथ् सम्पन्न भयो MORE>>>

 
  MODEL watch

MAMATA PRADHAN

Biratnagar, Nepal

  BFBS GURKHA Radio
  List of Radio in Nepal
  - Radio Nepal
  - BBC
  View More
 

 अमेरिका विशेष

» अमेरिकामा समाजसेवी राजा घलेलाई 'वर्ष हिरो-२०१३' बाट सम्मान

एटलान्टा, जर्जिया- नेपाली व्यवसायी एवं समाजसेवामा सक्रिय ब्यक्तित्व राजा घलेलाई नेपालीहरुको संस्था 'नेप्लिज एशोसियसन अफ जर्जिया' (न्याग) ले हिरो अफ द इयर (Hero of the Year) २०१३ द्वारा सम्मान गरेको छ। सो संस्थाको वार्षिक भेलाका अवसरमा शनिबार मेई १८ तारिख नेपाली व्यवसायीद्वारा संचालित हिमालयन रेष्टुरेन्ट MORE>>>

» ज्याकसन् हाईट्समा वायरलेस टेकको सेवा शूरु

न्यू योर्कको कुईन्स ज्याकसन् हाईट्समा थप एक नेपाली व्यावसायको शूरुवात भएको छ । वायरलेस टेक नामक उक्त व्यावसायले टेलिफोन र ईन्टरनेट लगायतका बिभिन्न सुविधाहरु प्रदान गर्नेछ । वायरलेसलाई लोकप्रिय गायक सुमन बुढामगर र आर्ट डिजाइनर अनिल रोकाले मिलेर सञ्चालन गरेका हुन MORE>>>

» एलाईन्सको आयोजनामा कानुनविद्हरुसँग अन्र्तक्रिया

गत में ४ तारिख अमेरिकाको न्यू योर्कमा नेपाली समुदाय र कानुनविद्हरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली मिडिया एलाईन्स (एन्मा) को आयोजनामा सम्पन्न उक्त अन्र्तक्रिया कार्यक्रममा अमेरिकामा स्थापित बिभिन्न कानुनविद् र बिभिन्न संघसंस्थाको प्रतिनिधि र अन्यको उल्लेख्य उपस्थिति रहेको थियो MORE>>>

» न्यू योर्कमा लिम्बुवानको झण्डासँगै पौने ३ सय माईल दौड

६ दिने म्याराथुन प्रतियोगितामा नेपाली धावक कुमार लिम्बुले २ सय ८६ माईलको दुरी पूरा गरेका छन् । अमेरिकाको न्यू योर्क फ्लसिङमा गत अप्रिल २१ देखी २७ तारिख सम्म आयोजित उक्त प्रतियोगितामा लिम्बुले सो दुरीसँगै १९ औं स्थान हासिल गरेका हुन । प्रतियोगितामा पचास भन्दा बढि राष्ट्रका दर्जनौं धावकहरुले सहभागिता जनाएका थिए MORE>>>

» प्रवासी नेपाली एकता समाज अमेरिकाको पहिलो साधारण सभा सम्पन्न

गत अप्रिल २१ तारिखको दिन प्रवासी नेपाली एकता समाज अमेरिकाको पहिलो साधारण सभा सम्पन्न भयो । न्यू योर्क राज्यको कुईन्सस्थित ज्याकसन हाईट्स को एभ्रेष्ट सेन्टरमा आयोजित उक्त साधारण सभाले बिदुर बिष्टको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ MORE>>>

view more...
 
PRESS CHAUTARI VIDEOS  
Bato Farakilo Thiyo- Baboo Bogati
 
  कला - मनोरन्जन

एन्माद्धारा न्यू योर्कमा अभिनेत्री रेखा थापासँग साक्षात्कार कार्यक्रम

नेपाली मिडिया एलाइन्स (एन्मा)ले नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री एवं निर्मात्री रेखा थापासँग साक्षात्कार कार्यक्रमको आयोजना गरयो । एन्माले गत जनवरी २७ तारिख न्यू र्याेकको कुईन्स ज्याकसन हाईटस् स्थित हिमालयन याक रेष्टुरेन्टमा आयोजित 'मिट द प्रेस' कार्यक्रममा अभिनेत्री थापाको स्वगतसँगै उनीसँगको साक्षत्कार कार्यक्रमको आयोजना गरेको थियो MORE>>>

न्यू योर्कमा विश्व सन्देशको पाँचौं बर्षगाँठ सम्पन्न, अमेरिकामा पहिलो नेपाली महिला ट्याक्सी चालक शाक्यलाई बिशेष सम्मान

विगत पाँच बर्षदेखि अमेरिकाको न्यू योर्कबाट प्रकाशन भईरहेको विश्व सन्देश साप्ताहिकले गत जनवरी २६ तारिख आप्mनो प्रकाशनको पाँचौं बर्षगाँठ मनाएको छ । कार्यक्रममा पत्रिकाले हरेक बर्ष प्रदान गर्दै आएको विश्व सन्देश बिशेष सम्मान यस बर्ष अमेरिकामा पहिलो महिला टयक्सी चालक शुशिला शाक्यलाई MORE>>>
 Read More News»
 
    खेलकुद 

एसियाली पदक बिजेता ज्योति लामा सम्मानित

भारतको केरलामा डिसेम्बर ६ देखि ९ तारिखसम्म भएको १३ औं एसियाली पुरुष तथा महिला खुला तौलसमूह फुलकन्ट्याक्ट कराते प्रतियोगितामा नेपाललाई रजत दिलाउन सफल महिला खेलाडी ज्योति लामालाई नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको छ ।

लण्डन ओलम्पिकबाट ल्याएको मोबाइलबारे बिबाद

लण्डन ओलम्पिकबाट आफूहरुले ल्याएको मोबाइल लुकाएर नभई चिनोको रुपमा ल्याएको भन्दै नेपाल ओलम्पिक कमिटीले त्यसवापतको रकम तिरेको दाबी गरेको छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष गंगाबहादुर थापा, महासचिव जीवनराम श्रेष्ठ र कोषाध्यक्ष छिमी उर्गेन गुरुङले लण्डन ओलम्पिकबाट आयोजकले प्रतियोगिता अवधिभरका लागि प्रयोग गर्न दिएको स्यामसुङको मोबाइल नेपाल ल्याएका थिए।
 Read More News»
 
    आदिवासी / जनजाति 

केआरएसएको तेस्रो महाधिवेसन मे २५ मा हुँदै, कार्यक्रमको तयारी तीव्र

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को तेस्रो महाधिवेसन आउने मे २५ तारिखको दिन न्यू योर्कमा भव्य रुपमा हुने भएको छ । न्यू योर्कको सन्नीसाईड स्थित् मालिङ्गो रेष्टुरेण्टमा आयोजना गर्न लागिएको उक्त महाधिवेसनको सम्पूर्ण तयारी तीव्र रुपमा भई रहेको आयोजकले बताएको छ MORE>>>

पूर्व सभासद ढुंगेलमाथि सर्वोच्चको फैसला कार्यान्वयनको माग गर्दै श्रेष्ठ परिवार न्यूयॉर्कमा

ओखलढुंगा पोकलीका उज्जन कुमार श्रेष्ठको ह्त्याका अभियुक्त पूर्व सभासद बालकृष्ण ढुंगेललाई सर्वोच्चको फैसला अविलम्ब कार्यान्वयन गराउन श्रेष्ठ परिवारले आग्रह गरेका छन | न्यूयॉर्कमा आयोजित एक कार्यक्रममा बोल्दै उज्जनका दीदी साबित्री श्रेष्ठ र भिनाजू गणेश लामाले सहयोगको लागी न्यायप्रेमी सम्पूर्ण जनले साथ दिनु पर्ने बताए MORE >>>
 Read More News»
 
    बिचार - अभिव्यक्ति  

President Barack Obama's speech in Chicago after his re-election Tuesday night

Tonight, more than 200 years after a former colony won the right to determine its own destiny, the task of perfecting our union moves forward. It moves forward because of you. It moves forward because MORE>>>

एमाले उपाध्यक्ष अशोक राई समूह संविधानसभा निर्वाचनमा जाने

एमालेका असन्तुष्ट जनजाति नेताहरूले संविधानसभा निर्वाचनमा जाने बताएका छन् । संविधानसभा निर्वाचनमा जाने भए पछी आफूहरू पनि चुनाव लड्ने नेताहरूले बताए । एमालेबाट छुट्टीने तयारीमा रहेका उपाध्यक्ष अशोक राई समूहले 'सजिलो उपाय छोडेर दलहरू जटिलतातिर गएको' टिप्पणी गर्दै नयाँ पार्टी गठन गरी चुनावमा सहभागी हुने जनाएको हो ।
 Read More News»
 
  प्रेस विज्ञप्ती - जानकारी   अन्तर्वार्ता

सोलुखुम्बुका विभिन्न गुम्बाहरु चाहर्दै हिडेका ब्रिटीश नागरिकलाई पक्राउ

रिपोर्ट सार्वजनिक हुँदा गुगलको १९ अर्ब डलर आठ मिनेटमा चट

DPM FM meets with UN Secretary-General; holds high level bilateral meetings in New York

 Read More News»
 Read More News»
 
e-paper
SHerpa
Sherpa